Nepal Flag
Home » , » लोकसेवाको लागि

लोकसेवाको लागि



१. सबैभन्दा कम उमेरमा मन्त्रि परिषदको अध्यक्षता ग्रहण गर्ने व्यक्ति को हुन् ?
डा. तुलसी गिरी, ३६ वर्षमा
२. कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?
गुणकामदेव
३. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लालाई जनाउँछ ?
सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ्ग
४. नेपालको तेस्रो ठूलो खाद्यान्न बाली कुन हो ?
गहुँ
५. कोशी नदीको नाम के को आधारमा राखिएको हो ?
कुशिक ऋषिको नामबाट
६. नेपालका विश्वविद्यालयहरुमा नेपाली भाषाबाट पढाउनुपर्ने नियम कहिले बन्यो ?
वि.स.. २०१४ बाट
७. रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?
गैंडा
८. आरुभित्रको वियाँलाई के भनिन्छ ?
वनस्पति
९. सिरुवा पर्व कुन जातीले मनाउने गर्छन् ?
राजवंशी
१०. मानिसको मष्तिष्कमा रगत कति कति मिनेटमा पुग्छ ?
३ ३ मिनेटमा
११. भगवान् बुद्धले कुन भाषामा उपदेश दिन्थे ?
पाली भाषा
१२. बेलायतका कुन बादशाहले अंग्रेजी बोल्न जान्दैनथे ?
जर्ज प्रथम
१३. कुन तरङ्ग अन्तरिक्षमा पाईदैन ?
ध्वनी तरङ्ग
१४. नेपालको मरुभूमी कुन ठाउँलाई भन्ने गरिन्छ ?
मुस्ताङ्ग
१५. नेपालको पहिलो रङ्गिन चलचित्र कुन हो ?
कुमारी
१६. संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?
अर्थमन्त्रालय
१७. नेपालको पहिलो शाही नेपाली राजदुतवास कुन देशको हो ?
मलेशिया
१८. पृथ्वीको वायुमण्डलमा सबैभन्दा नजिक रहने बादल कुन हो ?
स्टे«टस
१९. ६ शत्रु भन्नाले के केलाई जनाउँछ ?
काम, क्रोध, लोभ, मद, मात्सय
२०. विश्वको सबैभन्दा ठूलो कारागार पाकिस्तानमा पर्छ ।
२१. विश्वको सबैभन्दा ठूलो मुस्लिम देश ईण्डोनेशिया हो ।
२२. विश्वको सबैभन्दा ठूलो विमानस्थल साउदी अरेवियामा छ ।
२३. विश्वको सबैभन्दा ठूलो भुपरिवेष्ठित राष्ट्र मंगोलिया हो ।
२४. विश्वको सबैभन्दा ठूलो खाडी मेक्सिको खाडी हो ।
२५. विश्वको सबैभन्दा ठूलो जलपान गृह अष्ट्रेलियामा छ, यो घुमिरहन्छ ।
२६. विश्वको सबैभन्दा ठूलो हिरा कुल्लीमान हो ।
२७. विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड हो ।
२८. विश्वको सबैभन्दा ठूलो रेलवे ट्रान्स साईबेरियन रेल वे हो ।
२९. विश्वको सबैभन्दा ठूलो दरबार भ्याटिकन दरबार हो ।




1. बिसौं विश्वकप फूटबल खेल कहिले आयोजना हुने भएको छ ? सन् २०१५ सन् २०१४ सन् २०१३ सन् २०१२ 2. बिसौं विश्वकप फूटबल खेल कुन देशमा आयोजना हुने भएको छ ? ब्राजील स्पेन ईटाली दक्षिण कोरिया 3. सन् २०१४ को ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ? वेलायत जापान ईटाली रसिया 4. नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ती को हुन्? पं.दिनबन्धु पोखरेल पं नारायण पोखरेल पं.रामहरी पोखरेल पं.तारानाथ पोखरेल 5. भाईरल हेपाटाईटिसको प्रकार मध्ये तलको कुन चाहि होइन ? A C E D 6. सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी भई गोल्डेन बल जित्ने सफल खेलाडी को हुन् ? डिएगो फोर्लान इकर कासीवाल थोमस मुलर आन्द्रेस ओडेनस 7. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? वि.सं. १९०६ वि.सं. १९०५ वि.सं. १९०३ वि.सं. १९०२ 8. नेपालमा रामापिथेकसको दाँत कहाँ भेटिएको छ ? धरान बुटवल नेपालगञ्ज नारायणगढ 9. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? शिवदेव द्धित्तीय जयस्थीति मल्ल मानदेव नरेन्द्रदेव 10. बौद्धनाथको स्तुप कुन शताब्दीमा निर्माण भएको मानिन्छ ? छैटौं पाँचौ चौथो सातौं 11. रगतमा लाग्ने क्यान्सर कुन हो ? Hybridoma Sarcoma Lymphame Leukemia 12. टेलिफोनमा Hello शव्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? थोमस एल्वा एडिसन म्याडम क्युरी गुगिल्मो मार्कोनी अल्वर्ट आइन्टाइन 13. नेपाललाई कहिले विफरमुक्त देश घोषणा गरियो ? वि.सं. २०३४ जेठ १ वि.सं. २०३४ वैशाख ११ वि.सं. २०३४ श्रावण १ वि.सं. २०३४ वैशाख १ 14. Amnesty international कसको सक्रियतामा स्थापना भयो ? पिटर वेनेन्सन ट्रिग्वेली हेनरी ड्युना कोफि अन्नान 15. क्रिस्चियनहरुको मुल धार्मिक ग्रन्थ कुन हो ? कुरान त्रिपिटक महाभारत बाइबल 16. आसियान को दशौ सदस्य राष्ट्र कुन हो ? लाओस कम्बोडिया भियतनाम मलेसिया 17. अमरसिंह थापालाई अनेक प्रलोभन दिई आत्मसमर्पण गर्न निम्त्याउने अंग्रज जनरल को थिए ? अक्टरलोनी जनरल जिलेस्पी जनरल हेमिङ्गटन उल्लेखित कुनैपनि होइन 18. अमरसिंह थापाका छोरा भिमसेन थापाको जन्म कहिले भएको थियो ? वि.सं. १८३४ वि.सं. १८३२ वि.सं. १८३० वि.सं. १८३६ 19. जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ? वि.सं. शाके संवत इस्वी संवत नेपाल संवत 20. जिसस क्राइस्टको हत्या कसरी भएको थियो ? विष सेवन गराएर झुण्डाएर गोली हानेर गिलोटिनमा राखेर 21. कुन अवधिलाई राष्ट्रनिर्माणको हिसावले सहभागिताविहीन अवधि मानिएको छ ? २०१७�२०४७ २००७�१७ १८४५�२००७ १११९�१८४५ 22. सन् २०१२ मे २९ तारिखमा सोलुखुम्वुमा भएको १० औं तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथुन दौडको पुरुष तर्फको उपाधि फुर्वा तामाङ्ग (तेस्रो पटक उपाधि जितेका) ले जितेका छन् भने महिला तर्फको उपाधि कसले जितेको छ ? मिङ्किया शेर्पा मिङ्गमा शेर्पा जाङ्बु शेर्पा आङ्फुटी शेर्पा 24. आर्किमिडिजका गुरु को थिए ? कपर्निकस एरिस्टोटल युक्लिड न्युटन 25. मानव विकास सुचकांकमा बढि कमजोर विकासक्षेत्र कुन हो ? पश्चिमाञ्चल सुदुर पश्चिमाञ्चल मध्य पश्चिमाञ्चल पुर्वाञ्चल
Share this article :

No comments :