Nepal Flag
Home » » ठुलो कुरा गर्दिन म

ठुलो कुरा गर्दिन म


ठुलो कुरा गर्दिन म 
जुनतारा तोडेर दिन 
मिठो मुस्कान दिन्छु 
जो सधैभरी हासीदिन्छ !
सक्दिन म मुटु
छातिबाट फोरेर दिन 
पबित्र माया दिन्छु 
जो सधैभरी बाचिदिन्छ !!
Share this article :

No comments :