Nepal Flag
Home » » केही जानकारि

केही जानकारि

के तपाइलाइ थाहा छ ।
===============
1.

  • सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो।
  • हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
  • वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ।
  • पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
  • हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
  • "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
  • भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो।
  • सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो।
  • प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
  • नेपालमा सबभन्दा धेरै बोलिने भाषा नेपाली हो ।
2.
  • गोरखा राजतन्त्रको नाम सन १९३०मा फेरेर नेपाल राखिएको हो।
  • नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए।
  • चिनीको बटुको भनेर विश्वमा चिनिने देश क्युबा हो।
  • तत्कालिन सोभियत संघले सर्व प्रथम 'स्पूतनिक' स्याटेलाईट ४ अक्टूबर, १९५७मा अन्तरिक्षमा पठाएर एउटा कीर्तिमान स्थापित गर्‍यो।
  • चीनको विशाल पर्खालको निर्माण ईशा पूर्व २२१मा सम्पन्न भएको थियो।
  • महान अहिंसावादी नेता महात्मा गान्धीको जन्म २ अक्टोबर १८६९मा भएको थियो।
  • सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो। त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो।
  • भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन।
  • अमेरिकाको अन्तरिक्ष केन्द्रलाई 'केप केनेडी' भन्छन्। यो फ्लोरिडा राज्यमा अवस्थित छ।
  • ११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला हुँदा हजारौंको संख्यामा निर्दोष नागरिकहरू मारिएका थिए।
3.
  • डा फुहररले लुम्बिनीको उत्खनन् गरेपछि १ डिसेम्बर १८९६मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
  • लिच्छवीकालमा राजकीय भाषा संस्कृत थियो।
  • हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ।
  • गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन।
  • गंगटोको दाँत पेटमा हुन्छ भनें मिनोज माछाको दाँत घाँटीमा हुन्छ।
  • धनुषाभक्तपुर र बारा जिल्लामा एउटा पनि कारागार छैन।
  • इकेवाना शब्द फूलको उत्पादन, सजावट, प्रदर्शनी र बिक्री सँग सम्बन्धित छ। इकेवाना शब्द जापानी शब्द हो ।
  • नेपाली र रसियन दुवै भाषाका वर्णमालामा बराबर ३६-३६ अक्षर रहेका छन्। यी दुवै भाषामा अक्षरको लेखाई र उच्चारण एउटै हुन्छ।
  • आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५ राजेन्द्र हुन्।
  • राजा अंशुवर्माले ‘शब्द विद्या’ नामक ग्रन्थको रचना गरेका थिए।
  • राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए।
  • लिम्बू भाषाको लिपीलाई सिरिजंगा लिपी भनिन्छ।
  • राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
4.
5.
  • नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२मी. उचाइमा अवस्थित हो भनें नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल भने सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जुन विमानस्थल समुद्र सतहबाट ३७४९मी. उचाइमा अवस्थित छ ।
6.
  • काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ।
  • विश्वको छ वटा देशहरूमा अहिले सम्म इन्टरनेट सेवा जडान भएको छैन।
  • एशिया महाद्वीपको जम्मा क्षेत्रफल चन्द्रमाको जम्मा क्षेत्रफल भन्दा धेरै छ।
१.हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो।
२.रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो।
३.सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इन्डिया बिच भएको थियो।
४.भन्डारखाल पर्व वि. स. १९०३ कार्तिक १२ गते भएको हत्याकाण्ड हो्।
५.सुलीगाड झरना नेपालको सवभन्दा उच्च स्थानमा रहेको झरना हो।
६.टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो।
७.शे-फोक्सुन्डो राष्ट्रिय निकुन्ज नेपालको सवैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो।
८. फोक्सुन्डो ताल नेपालको सवैभन्दा गहिरो ताल हो।
९.विश्वको सर्वोच्च शिखर सगरमाथाको इचाई ८८४८ मिटर रहेको छ।
१०.शिवपुरी राष्ट्रिय निकुन्ज १४४ वर्गकिलोमिटर क्षेत्रफलमा राष्ट्रिय निकुन्ज हो।
7.
  • नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयंभूनाथ हो।
  • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो। यो ७६०० मीटर उचाईमा सुरू भएर ४९०० मीटर सम्मको उचाइमा बग्दछ।
  • कलियुग पौष कृष्ण औंसीबाट सुरू भएको मानिन्छ।
  • आरूको बियाँलाई बस्पति भनिन्छ भनें लप्सीको बियाँलाई च्याम्पटी भनिन्छ।
8.
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ।
9.

भिक्टोरिया क्रस
  • कलियुग पौष कृष्ण औँसी बाट सुरु भएको मानिन्छ।
  • नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ।
  • नेपालको पहिलो प्रधानमन्त्रि भिम्सेन थापा हुन ।
  • स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।
10.
11.




Share this article :

No comments :