Nepal Flag
Home » » पढेर-लेखेर के गर्नु छ

पढेर-लेखेर के गर्नु छ

पढेर-लेखेर के गर्नु छ ??
आखिर एकदिन सबैलाई मर्नु छ ||
मरेर पनि फेरी अर्को जुनि लिइयो भने ...
फेरी नस्ररीबाटै पढ्नु छ ||


जुन उदाए रात हुन्छ
घाम उदायो भने बिहानी ||
मिलन भए जिबन बन्छ
बिछोड भयो भने कहानी ||


Share this article :

No comments :