Nepal Flag
Home » » वैज्ञानिक तथा विज्ञानसम्बन्धी प्रश्नोत्तर

वैज्ञानिक तथा विज्ञानसम्बन्धी प्रश्नोत्तर


ग्रहहरु कति वटा छन् ? –
उपग्रहहरु कति वटा छन् ? – ६८
हिन्दु धर्मले कुन तत्वहरुलाई सृष्टिको आधार मानेको ? – पञ्चतत्व
निकोलस कपर्निकस कुन देशका वैज्ञानिक थिए ? – पोल्याण्ड
बिहानको तारा  भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – बुध ग्रह
सन्ध्याको तारा  भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – शुक्र
रातो ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ? – मंगल
मंगल ग्रंहका वटा उपग्रहहरु कुन हो ? – फोबोस डिमोस
वृहस्पति ग्रहका कति वटा उपग्रहहरु छन् ? – १७ वटा
अरुण ग्रहको रङ्ग कस्तो ? – हरियो
वरुण ग्रहको रङ्ग कस्तो ? – हल्का पहेंलो
कुन कुन ग्रहका उपग्रहहरु छैनन् ? – बुध शुक्र
सर्वप्रथम कहिले अमेरिकी अन्तरिक्ष यात्रीहरुले चन्द्रमामा पाइला टेके ? – सन् १९६९ जुलाई २१
सन् १९६९ जुलाई २१ मा चन्द्रमामा पाइला टेक्ने दुई अमेरिकी अन्तरिक्ष यात्रीहरु को को हुन् ? – नील आर्मस्ट्रङ्ग एडवीन आल्ड्रीन
सन् १९६९ जुलाई २१ मा दुई अमेरिकी अन्तरिक्ष यात्रीहरु नील आर्मस्ट्रङ्ग एडवीन आल्ड्रीन चन्द्रमामा कुन अन्तरिक्ष यानबाट गएका थिए ? – एपोलो११
सूर्य ग्रहण कुन दिनमा मात्र लाग्छ ? – औंसीको दिनमा
पृथ्वीकोजुम्ल्याहा ग्रहभन्नाले कुन ग्रहलाई बुझिन्छ ? – शुक्र
फ्रिजमा कुन ग्याँस हुन्छ ? – एमोनिया
कुन यौगिकले गर्दा काँक्रोको फेद तितो हुन्छ ? – कुकुर बिटासीन
चियापत्तीका आविष्कारक को हुन् ? – थोमस सुलिभ्यान
सर्वव्यापी घोलकके लाई मानिन्छ ? – पानी
मोटर गाडीका आविष्कारक को हुन् ? – कार्ल वेञ्ज
डिजेल इञ्जिनका आविष्कारक को हुन् ? – रुडोफ डिजेल
मोटर साइकलका आविष्कारक को हुन् ? – गोटिलिव डेमलर
रेडियोका आविष्कारक को हुन् ? – गुग्लेल्मो मार्कोनी
लिभरको सिद्धान्तका प्रतिपादक को हुन् ? – आर्किमिडिज
वंशाणुक्रमको सिद्धान्तका प्रणेता को हुन् ? – सिग्मण्ड फ्राएड
परमाणु संरचनाको सिद्धान्त प्रतिपादक को हुन् ? – निल्स वोहर
प्रकासको गति पत्ता लगाउने को थिए ? – रोमर
अन्तरिक्षमा प्रवेश गर्ने पहिलो राष्ट्र कुन हो ? – रुस
जापान अन्तरिक्षमा प्रवेश गर्ने कति औं राष्ट्र हो ? – चौथो
भारतको पहिलो अन्तरिक्ष यात्री को हुन् ? – राकेश शर्मा
बेरीबेरीरोग कुन भिटामिनको कमीले लाग्दछ ? – भिटामिन बी
हावाको आद्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? – हाइग्रोमिटर
गाडीको पांग्राले तय गरेको दूरी नाप्ने यन्त्रलाई के भनिन्छ ? – आडोमिटर
भूगर्भशास्त्रको सिद्धान्त ९एचष्लअष्उभिक या न्भययिनथ० का लेखक को हुन् ? – चाल्र्स ल्येय
चाल्र्स डार्विनले समुन्द्री यात्रा गर्दा चढेको पानी जहाजको नाम के थियो ? – ज्ःक् द्यमबनभि
रिभल्भरका आविष्कारक को हुन् ? – सेमुयल कोल्ट
टेलिफोनका आविष्कारक को हुन् ? – अलेक्जाण्डर ग्राहम बेल
टेलिभिजनका आविष्कारक को हुन् ? – जे.यल.वेयर्ड
सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ? – निकोलस कोपर्निकस
टेलिस्कोपका आविष्कारक को थिए ? – ग्यालिलियो ग्यालिलि
पेन्सिलिनका आविष्कारक को थिए ? – अलेक्ज्याण्डर फ्लेमिङ्ग
सूर्यको प्रकाश सात () रंगका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन् ? – न्यूटन
विज्ञानका पिता  भनेर कुन वैज्ञानिकलाई भनिन्छ ? – अल्बर्ट आइन्सटाइन
सूर्यले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ? – प्रकाश वर्ष
अन्तरिक्षको कोलम्बस भनेर कसलाई भनिन्छ ? – यूरी गागरिन
ज्योतिष शास्त्रअनुसार नक्षत्र कतिवटा हुन्छन् ? – २७
आफ्नो नाम आफैं बिर्सने वैज्ञानिक को थिए ? – थोमस एल्भा एडिसन
सुश्री स्वेतलाना साभित्काया कुन देशकी अन्तरिक्ष यात्री हुन् ? – रुस
ताराहरुमा प्रमुख तत्व कुन हुन्छ ? – हाइड्रोजन
वर्षा नाप्ने काममा प्रयोग हुने यन्त्रको नाम के हो ? – रेनगज
भ्यागुते रोग विरुद्ध कुन खोप दिइन्छ ? – डि.पी.टी
बच्चाहरुलाई क्षयरोगबाट बचाउने खोपको नाम के हो ? – बी.सी.जी.
परमाणु बमको सिद्धान्तको प्रतिपादक को हुन् ? – अटोहन
डाइनामाइटको आविष्कारक को हुन् ? – अल्फ्रेड वनार्ड नोबल
वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व कुन हो ? – राडन
हरियो ग्रहभन्नाले कुन ग्रहलाई बुझिन्छ ? – अरुण ९ग्चबलगक०
सबैभन्दा चम्किलो तारा कुन हो ? – लुब्धक Don Star
चन्द्रमामा प्रथम पटक अवतरण गरिएको अन्तरिक्षयान कुन हो ? – लुना
केक बनाउन प्रयोग गरिने पाउडर कुन हो ? – बेकिङ पाउडर
हिरामा कुन प्रमुख तत्व रहेको हुन्छ ? – कार्बन
मोटरहरुले फाल्ने ग्याँस कुन हो ? – कार्बन मोनोअक्साइड
म्याडम क्युरीको नामबाट राखिएको तत्व कुनचाहिँ हो ? – क्युरियम
फोटोको नेगेटिभमा कुन रसायन हुन्छ ? – सिल्भर ब्रोमाइड
फलफूललाई पकाउन कुन ग्याँसको प्रयोग गरिन्छ ? – कार्बाइड÷एसिटिलिन
नाङ्गो आँखाले मात्र देख्न सकिने एक मात्र कनिष्ट ग्रह  के हो ? – भेस्टा
शनि ग्रहको मुख्य चिन्ह के हो ? – “चक्र
मंगल ग्रहको मुख्य चिन्ह के हो ? – “नहर” 

संसारमा सबैभन्दा पहिले प्रयोगमा आएको धातु कुन हो ? – तामा
सौर्य परिवारको सबैभन्दा ठूलो उपग्रह कुन हो ? – गेनीमेड
प्राथमिक रंगभन्नाले कुन कुन रंगलाई बुझिन्छ ? – रातो, निलो हरियो
आधा वनस्पति आधा जीव भएको नेपालमा पाइने प्रसिद्ध जडीबुटीको नाम के हो ? – यार्चागुम्बा
कम्प्युटरमा सूचनाहरु कुन इकाईमा नापिन्छ वा सञ्चय गरिन्छ ? – बिट बाइटमा ९द्यष्त बलम द्यथतभ०
चन्द्रमा जाने प्रथम अन्तरिक्ष यान को नाम के राखिएको थियो लुना
टाइपराइटर कुन देशबाट आविष्कार भएको हो ? – संयुक्त राज्य अमेरिका
एपिकल्चर भन्नाले के बुझिन्छ ? – मौरी पालन
पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ? – भ्यालेन्तिना तेरेस्कोमा (रुस)
युनिभर्सल डोनरकुन ग्रुपको रगतलाई भनिन्छ ? – ग्रुप
मानिसको शरीरमा आयोडिनलाई के नामले चिनिन्छ ? – थाइरोक्सिन ९त्जथचयहष्लभ०
पिसिकल्चर भन्नाले के बुझिन्छ ? – माछापालन
सेरिकल्चर भन्नाले के बुझिन्छ ? – रेशम खेती
रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने महत्वपूर्ण हार्मोन कुन हो ? – इन्सुलिन
चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने यन्त्रलाई के भनिन्छ ? – ब्रेथलाइजर
विद्युतको पिता भनेर कसलाई भनिन्छ ? – ओहम ९इजm
रेडियोमा लेखिएको हुन्छ भने यसको अर्थ के हो ? – मेगाहर्ज किलोहर्ज
दुखाई मापन गर्ने यन्त्रलाई के भनिन्छ ? – एल्गोमिटर
प्रकृतिमा कति प्रकारका परमाणु पाइएका छन् ? – ९२ प्रकारका
सबैभन्दा ठूलो आकारको परमाणु कुन हो ? – यूरेनियम
मानव शरीरमा रहेका हाडहरुको संख्या कति ? – २०६ वटा
यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिणत गर्ने यन्त्रलाई के भनिन्छ ? – डाइनामो
मुटुको विभिन्न भागहरुको खुम्चिने फैलिने क्रियालाई के भनिन्छ ? – पेस मेकर
सबैभन्दा पहिले पृथ्वी गोलो भनी घोषणा गर्ने व्यक्ति को हुन् ? – पाइथागोरस
सबैभन्दा कम तापक्रममा उम्लने तत्व कुन हो ? – हेलियम
हेलियम कति तापक्रममा उम्लन्छ ? – २७९०

मानव शरीरमा भएको सबैभन्दा ठूलो ग्रन्थी कुन हो ? – कले

Share this article :

No comments :