Nepal Flag
Home » » अधुरो त्यो चाहनालार्इ

अधुरो त्यो चाहनालार्इ



अधुरो त्यो चाहनालार्इ
मेट्न आउ सानु !
अन्तिम पल्ट भएपनि
भेट्न आउ सानु !!

तिमीबिना जिउने आधार
के नै छ र मेरो ?
तिम्रो हात्ले घांटि मेरो
रेट्न आउ सानु !!
Share this article :

No comments :