Nepal Flag
Home » » प्रेम दिवस र तिमि

प्रेम दिवस र तिमि

के भो अचेल तिमिलाइ,गुलाबको फुल दिन छाडेउ
प्रणय दिवसको दिनमा पनि,मलाइ किन एक्लै पारैाँ ।

तिमिसँग भेट भयो,प्रणय दिवसको थियो त्यो दिन
गुलाबको फुल हातमा दिँदा,अलमलमा परे एक छिन।

गुलाबको फुल हातमा लीइ,अंगालोमा बेरी दिँदा
काउकुती लागे जस्तो,हुन्छ सम्झि बस्ता त्यो दिन ।

प्रणयको दिन गुलाब दियैा,प्रेम प्यास मेट्न तिमीले
आफै नाता जोडेउ जवानीमा,यैान प्यास मेट्न तिमिले ।

नछुटिने कसम खान्थ्यैा,नाता जोड्न  आँउदा तिमी
प्रेम प्यास मेट्दा भन्थ्यैा,नछुटिने कहिले हामि ।

प्रेमको साह्रै भोको थियैा,सोह्र बर्षे जवानीमा
अहिले पनि सताइ रहन्छयैा,धेरै जस्तो सपनीमा । 

 आफ्नो सम्झि माया लाए, आज किन छाडेउ तिमिले 
प्रणय दिवसको दिनमा पनि,गुलाब किन्न छाडे अहिले ।
Share this article :

No comments :