Nepal Flag
Home » , » सामान्य जानकारी

सामान्य जानकारी


सामान्य जानकारी

  1. विश्वमा सबैभन्दा धेरै प्रजाति भएको जीव जुका हो।
  2.  नेपालको सिन्धुली जिल्ला जुनार खेतिका लागि प्रसिद्ध छ।
  3.   नेपालबाट समुद्र 1127 कि.मी. टाढा छ।
  4.  मदन पुरस्कार पाउने विदेशी फादर विलियम्स हुन्।
  5.  सन् 2013 को जनवरीमा प्रकाशित तथ्य अनुसार हाल विश्वका सर्वाधिक धनि व्यक्ति मेक्सिकोका कार्लोस स्लिम हुन्।
  6.  टिपताला झरना, इलाम डाँडा झरनाः ताप्लेजुङ
  7.  ह्यातुङ झरनाः तेह्रथुम
  8.   चिर्खुवा खोला झरनाः भोजपुर
  9.   पोकली झरना, रातमाटे झरनाः ओखलढंगा
  10.  दिप्रुङ् झरनाः खोटाङ
  11.  ओडरी खोलाको झरना, खुवाको झरनाः उदयपुर
  12.  छहरा खोला झरना, फुङफुङ झरनाः नुवाकोट
  13.  भैरवकुण्ड झरना, गुम्छाथाल झरनाः सिन्धुपाल्चोक
  14.   तीन धाइ खोलाको झरनाः काभ्रे
  15.  सहस्रधारा झरनाः पर्वत 
  16.  यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ।
  17.  पानीमा धुल्ने भिटामिनहरु भिटामिन बी र सी हुन्।
  18. वि.सं. 2007 साल अगाडि नेपालको 4 मुलुकहरु संग दौत्य सम्बन्ध कायम भएको थियो ।
  19. वि.सं. 2068 को जनगणनाको अन्तिम नतिजा अनुसार दोस्रो धेरै जनसंख्या भएको जिल्ला मोरङ हो।
  20. ."दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
  21. भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो।
  22.  सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो।
  23.  प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
  24.  राणाकालमा नेपाललाई 35 जिल्लामा विभाजन गरिएको थियो।
  25.   Green Peace को स्थापना सन् 1971 मा गरिएको हो।
  26.  14 औँ सार्क शिखर सम्मेलनमा नेपालको तर्फबाट भाग लिने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुन्।
  27.  नेपालमा किर्तिनिधि बिष्ट प्रधानमन्त्री हुदाँ सिँहदरबारमा आगलागी भएको थियो।
  28.  पृथ्वी दिवस अप्रिल 22 मा मनाईन्छ।
  29.  नेपालको सबैभन्दा पुरानो मुर्ति बागमति किनारको विरुपाक्षको मुर्ति हो।
  30.   विश्वमा सबैभन्दा बढि मुर्ति बुद्धको छ।
  31.  नेपालसँग दौत्य सम्बन्ध कायम भएको पछिल्लो सार्क राष्ट्र भुटान हो।
  32.  दुखाई नाप्ने यन्त्रला एल्गोमिटर भनिन्छ।
  33.  Man of Peace भनेर लाल बहादुर शास्त्रीलाई चिनिन्छ।
  34.  छाँयानाथ दह मुगु जिल्लामा पर्दछ।
  35.  सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो।
  36.  हुलाकीले चिठ्ठी बोक्ने झोलालाई पेनी ब्लक भनिन्छ।
  37.  कामरेड शब्द स्पेनिस भाषाबाट आएको हो।
  38.  सयुक्त राष्ट्र संघको महासभामा अहिलेसम्ममा सबैभन्दा कम बोल्ने व्यक्ति भुटानका विदेशमन्त्री दावा छिरिङ हुन् उनले मात्र 30 सेकेण्ड बोलेका थिए।
  39.  रोगहरूको अध्ययन गर्ने विज्ञानलाइ Pathology भनिन्छ ।
  40. नशा सम्बिधि अध्ययन गर्ने विज्ञानलाइ Neurology भनिन्छ ।
  41. चाप नाप्ने एकाइलाइ पास्कल भनिन्छ 
  42. सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने व्यक्ति अमेरिकाका जोर्डन रेमिरोले 13 वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए।
  43. जटापोखरी दोलखा जिल्लामा पर्दछ।
  44. रातो मछिन्द्रनाथको जात्रा नरेन्द्रदेवले चलाएका हुन्।
  45. नेपालको राष्ट्रिय धुन अम्बर गुरुङले रचेका हुन्।
  46. तापको परीमाण नाप्ने यन्त्रलाई क्यालोरीमिटर भनिन्छ।
  47. नेपालको राष्ट्रिय धुन ब्याकुल माइला रचेका हुन् 
  48. नाईट्रोजनयुक्त मल युरियाको रासायनिक शुत्र NH2-CO-NH2 हो।
  49. उत्तर अमेरिकाको धाँसे मैदानलाई प्रेरिज भनिन्छ।
  50. 'बेलविवाह' नेवार जातिसँग सम्बन्धित छ भने 'भेजा' संगठन मगर जाति सँग सम्बन्धित छ।
  51. खप्तड ताल, डोटी कुनै पनि राष्ट्रिय निकुञ्ज भित्र पर्दैन।
  52. रात दिन प्राण वायु दिईरहने विरुवा तुलशी हो।
Share this article :

No comments :