Nepal Flag
Home » » जानकारीहरू

जानकारीहरू


जानकारीहरू

  • सात देश र तीन राजधानी छोएर बग्ने नदी   – डेन्युव नदी
  • छ देश भएर बग्ने नदी                                – मेकङ्ग
  • विश्वको सबभन्दा ठूलो नदी                         – अमेजन (द. अमेरिका, ६२९६)
  • विश्वको सबभन्दा लामो नदी                        – नाइल (अपिका, ६६९० कि.मि.)
  • नेपालका सर्वोच्च उचाइमा रहेको भञ्ज्याङ्ग झिन्साङ्ग, ताप्लेजुङ्ग जिल्लामा छ ।
  • नेपालको सबभन्दा होचो भञ्ज्याङ्ग झुमा कोदारी हो ।
  • नेपालको सबभन्दा होचो भाग धनुषाको मुसहरनियामा ५९ मिटर (समुद्र सतह देखि) रहेको छ ।
Share this article :

No comments :