Nepal Flag
Home » » तिमीलाई माया गर्दा कसैको मन रुन्छ

तिमीलाई माया गर्दा कसैको मन रुन्छ

तिमीलाई माया गर्दा कसैको मन रुन्छ भने
तिमी बिना प्रेमपागल सडक छापै हुन्छ भने

तेती मात्र काहाहोर आत्मा हत्या गर्न सक्छ
त्यो बेलामा तिम्रो पनि मन मुटु छुन्छ भने

माया प्रति दुबैको हो गर्नेले नै बुझ्नु पर्छ
उन्नति र प्रगतिको सुन्दर सप्ना बुन्छ भने

माया प्रीतको बाटो खत्रा शुरु अन्त उस्तै हुन्छ
हासो खुशी प्रगतिको बाटो पनि थुन्छ भने

यो अबस्थामा तिमी के भन्छेउ? त सबिना बैनि
सफलता र प्रगतिमा माय प्रीतको गुनछ भने
तिमीबिना उसको जीबन औशीको रात हुन्छ भने
के भन्छेउ त?? प्रेमीकालाइ तिम्रो कुरा सुन्छ भने??
Share this article :

No comments :