Nepal Flag
Home » » नया वर्षको शुभकामना

नया वर्षको शुभकामना



नयाँ बर्ष २०७१ को सुखद उपलक्षमा म साथ भाइ ,समस्त पाठक श्रोता तया सुभचिन्तक हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । नया बर्ष ले सवैको मनमा शान्ति, सम्बृधि र नया सोचको आरम्भ गरोस, देशका जनताका आशा र आकंक्षाहरु अझेलमा परेको बर्तमान अबस्थामा नेपाली जनताले पुन अर्को आन्दोलन को सामना गर्न नपरोस । सबै लाइ नबबर्षको सुभकामना । तपैहरुले गर्न लग्नु भएको हरेक काम योजना तथा नयाँ सोचहरु सबै पुरा हुंदै जाउन यहि छ मेरो नया वर्षको शुभकामना !!!

टिकाराम गौतम
जरायोटार-०४, सिन्धुली हाल टोक्यो जापान
Share this article :

No comments :