Nepal Flag
Home » » नव वर्ष

नव वर्ष

मनको आँगनमा फूलोस् सदभावना 
 सफलताको संधै शुभकामना 
 जीवनको हरमोड सुखमय होस् 
 यो नयाँ वर्ष मंगलमय बनोस 

 आफन्तको मायाँ रंगियोस अझ गाढा 
 बैरीको नजर भागोस कोसौं कोस टाढा 
 हरेक दिन खुसीको शुर्योदय होस् 
 यो नयाँ वर्ष मंगलमय बनोस 

 पुरा हुन् सबै आशाहरु 
 जलेर जाउन् निरासा हरु 
 घर आँगन ज्योतिर्मय होस् 
 यो नयाँ वर्ष मंगलमय बनोस
Share this article :

No comments :