Nepal Flag
Home » » हालसम्मको मदनपुरस्कार हरु

हालसम्मको मदनपुरस्कार हरु




१- वि.सं. २०७३: ऐना रामलाल जोसी 
२- वि सं २०७२ :- ख़ुशी विजय कुमार पाण्डे
३- वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी - राधा पौडेल
४- वि.सं. २०७०: दमिनी भीर - राजन मुकारुङ

५- वि.सं. २०६९: सेतो धरती - अमर न्यौपाने

६- वि.सं. २०६८: जीवन काँडा कि फूल - झमक घिमिरे
७- वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती - नरबहादुर साउद
८- वि.सं. २०६६: एक हातको ताली - युवराज नयाँघरे
९-  वि.सं. २०६५: अन्तर्मनको यात्रा - जगदीश घिमिरे
१०- वि.सं. २०६४: छापामारको छोरो - महेशविक्रम शाह
११- वि.सं. २०६३: राधा - कृष्ण धारावासी
१२- वि.सं. २०६२: पल्पसा क्याफे(उपन्यास) - नारायण वाग्ले
१३- वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा - गोपाल पराजुली (कवि)
१४- वि.सं. २०५९: अभिनव संस्कृति कोष - हरिराम जोशी
१५- वि.सं. २०५८: नेपालको सिमाना - बुद्धिनारायण श्रेष्ठ
१६- वि.सं. २०५७: अतिरिक्त अभिलेख - दिनेश अधिकारी
१७- वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा - डा. केशवप्रसाद उपाध्याय
१८- वि.सं. २०५५: विसर्जन - लोकेन्द्रबहादुर चन्द
१९- वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा - डा. दयाराम श्रेष्ठ
२०- वि.सं. २०५३: सही शब्द - विनोदप्रसाद धिताल
२१- वि.सं. २०५२: सही शब्द - फादर विलियम बर्क हेलिङ्गयाक्स
२२- वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान - शरद्चन्द्र शर्मा भट्टराई
२३- वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) - डा. भवेश्वर पंगेनी
२४- वि.सं. २०४९: पागल बस्ती - सरुभक्त
२५- वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य - भानुभक्त पोखरेल
२६- वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका - डा. राजेश गौतम
२७- वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति - दौलत विक्रम विष्ट
२८- वि.सं. २०४५: उत्सर्ग - राजेश्वर देवकोटा
२९- वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय - नयराज पन्त
३०- वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस - मोहनराज शर्मा
३१- वि.सं. २०४२: प्रत्यागमन - कन्चन पुडासैनी
३२- वि.सं. २०४०: अलिखित - डा. ध्रुवचन्द्र गौतम
३३- वि.सं. २०३९: माधवी - मदनमणि दीक्षित
३४- वि.सं. २०३८: नदी किनाराका माझी - मोहन कोइराला
३५- वि.सं. २०३७: नरसिंह अवतार - जगदीश शमशेर राणा
३६- वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि - डा. छविलाल गजुरेल, करुणाकर वैद्य
३७- वि.सं. २०३५: घामका पाइलाहरू - ध. च. गोतामे
३८- वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन - डा. वासुदेव त्रिपाठी
३९- वि.सं. २०३२: आगत - भवानी भिक्षु
४०- वि.सं. २०३०: लिच्छविकालका अभिलेख - धनवज्र वज्राचार्य
४१- वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् - ईश्वरबल्लभ
४२- वि.सं. २०२८: कर्णाली लोक संस्कृति - प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
४३- वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा - महानन्द सापकोटा
४४-वि.सं. २०२७: बेलाइततिर बरालिँदा - तारानाथ शर्मा
४५- वि.सं. २०२५: मङ्गली कुसुम - धर्मराज थापा
४६- वि.सं. २०२५: टिपन-टापन - पारसमणि प्रधान
४७- वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास - ग्रीष्मबहादुर देवकोटा
४८- वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन र प्याज - शङ्कर लामिछाने
४९- वि.सं. २०२३: मानव महाकाव्य - मोदनाथ प्रश्रित
५०- वि.सं. २०२३: स्रष्टा र साहित्य - उत्तम कुँवर
५१- वि.सं. २०२२: शिरीषको फूल - पारिजात
५२- वि.सं. २०२१: वस्त्र निर्माणकला - लक्ष्मीबहादुर श्रेष्ठ
५३- वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र - नवराज चालिसे
५४- वि.सं. २०२१: प्राकृत पोखरा - मुकुन्दशरण उपाध्याय
५५- वि.सं. २०२१: नेपाली भाषा र साहित्य - बालकृष्ण पोखरेल
५६- वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य - जनकलाल शर्मा
५७- वि.सं. २०२०: नैषधीय चरित - कोमलनाथ अधिकारी
५८- वि.सं. २०१९: आमाको सपना - गोपालप्रसाद रिमाल
५९- वि.सं. २०१८: नयाँ सडकको गीत - रमेश विकल
६०- वि.सं. २०१७: विस्फोट - भीमनिधि तिवारी
६१- वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा - सत्यमोहन जोशी
६२- वि.सं. २०१६: महाकवि देवकोटा - नित्यराज पाण्डे
६३- वि.सं. २०१५: उद्यान - गंगाविक्रम सिजापति
६४- वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना - कृष्णचन्द्रसिंह प्रधान
६५- वि.सं. २०१४: मृत्तिका उद्योग - करुणाकर वैद्य
६६- वि.सं. २०१४: मन - लीलाध्वज थापा
६७- वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक - बलराम जोशी
६८- वि.सं. २०१३: जनरल भीमसेन थापा - चित्तरञ्जन नेपाली
६९- वि.सं. २०१३: हाम्रो लोक संस्कृति - सत्यमोहन जोशी

नोट :- मदन पुरस्कार गुठि बाट साभार गरिएको हो ।
Share this article :

No comments :