Nepal Flag
Home » » नेपालका राष्ट्रिय चिन्हहरू -------------------

नेपालका राष्ट्रिय चिन्हहरू -------------------



झण्डा: नेपालको झण्डा

चिन्ह: नेपालको निशान छाप

राष्ट्रिय पंक्षी: डाँफे

राष्ट्रिय जनावर: गाई

राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी..."

बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"

फूल: लाली गुराँस

खेल: डन्डी बियो

भाषा: नेपाली

पोशाक: दौरा सुरूवाल

रङ्ग: सिम्रिक
Share this article :

No comments :