Nepal Flag
Home » » नेपालका विश्वविद्यालयहरू

नेपालका विश्वविद्यालयहरू



१- त्रिभुवन विश्वविद्यालय-- कीर्तिपुर--- बि.स.२०१६ साल( नेपालको पहिलो )
२- काठमाडौं विश्वविद्यालय-- धुलिखेल--बि.स.२०४८ साल
(नेपालको पहिलो निजी )
३- पोखरा विश्वविद्यालय--- लेखनाथ-- सन् १९९६
४- पूर्वाञ्चल विश्वविद्यालय--- विराटनगर-- बि.स.२०५६
५- नेपाल संस्कृत विश्वविद्यालय-- त्रिभुवननगर-- सन् १९८६
६- लुम्बिनी विश्वविद्यालय-- लुम्बिनी-- सन् २००५
७- मध्यपश्चिमाञ्चल विश्वविद्यालय-- वीरेन्द्रनगर-- सन् २००९
८- सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर-- सन् २०१०
९- नेपाल कृषि तथा वन विश्वविद्यालय-- चितवन-- सन् २०१०
१०- खुल्ला बिश्वोबिधालय (स्थापना हुन बाँकी)
Share this article :

No comments :