जीवनमा दुख पिडा र चोट जसले सहन सक्छ उसलाई दिन्छ । तर दुख चोट सहेर भएका सम्बन्ध र आफ्नो लक्ष्यमा जो अघि बढ्छ त्यसले जीवनमा प्रगति सहजै गर्न सक्छ ।
जिन्दगिमा पिडा त त्यति बेला हुन्छ जब आफ्नो मान्छे नजिक हुदा पनि सधै पराई भएजस्तो ब्यबहार गर्छ !!!
धेरै मान्छेहरु समय सँग चल्नको लागी फेसन फेसन्,स्टाईल भन्छन तर म समय सँग चल्न एउटा घडी र एउटा सुनौलो गन्तव्य सँगको आत्मविश्वासको साथ लिन्छु ।
कहिले पनि असल मान्छेसंग दुश्मनी नगर्नू! किनकी.. जब एउटा सुन्दर ऐना फुट्छ
त खतरनाक हतियार बन्दछ ।
बगरको यात्रि हु म
चाहिदैन मलार्इ हिमाली छाहारा
एक्लै यात्रा गरीदिन्छु
चाहिदैन मलार्इ स्वार्थिको साहारा
हिजो उनले माया गरेर गाली गर्दा सम्म कहिलै मनमा पछुतो र आत्माग्लानी भएन तर आज बोलचाल नहुदा त सबै तिर आफ्नो मात्र कमज़ोरी एकै पटक देखिने भन्या 😭😂😩😁
जिउ सुकेर सिन्को जस्तो भयो मन डढेर खरानी भयो तर पनि तिमीलाई मायामा कमी गरेको छैन प्रिय 😂😂😂😬
नटुंगिने लहरहरु छन्, जोडिएका रहरहरु छन्, आजै हिँड्छु अर्को यात्रामा-टेक्न बाँकी शहरहरु छन्।
मान्छे समय र मौका हेरेर आफ्नो स्वार्थ पूर्ति हुनेभयो भने आफ्नो रंग बदल्छ तर रंग बदल्ने तरीका भिन्न हुनछ त्यसैले हामी सबै स्वार्थी छौं ।
जब मन सुन्दर हुन्छ । त्यसले
सोचाइहरुमा पनि सुन्दरता ल्याउछ । जब
सोचाइहरुमा सुन्दरता हुन्छ । अनि, सबै
कुराहरु सुन्दर लाग्छन् ।
बिश्वास भनेको भिजेको कागज जस्तै हो एकपटक भिजे पछि फेरी उस्तै त हुन्न तर पनि काम भने राम्रो गर्ने हुन्छ ।।
मलाई जीवनभरको साथ र अंगालो भरिको माया चाहिदैन बास तिमीले दिएको एकपलको साथ र मायाले पुरै जीन्दिगीको स्वरुप नै बदलियोस ।
घमण्ड र अहंकार ले कहिलै पनि मानिस समृद्ध र सफल हुन सक्दैन त्यसैले यि हटाउ ।
त्यो दिन मेरो लागि खास हुनेछ
जब तिमीलाइ खुसिको आभाष हुनेछ
तब तिम्रो हृदयमा डेरा सरि आउला प्रिय
जब तिम्रो त्यो माया मेरो लागि सास हुनेछ😍😍😍😍
नाङ्गीने मान्छेसँग भन्दा नङ्ग्याउने मान्छेसँग सतर्क रहनुपर्छ ।
आशाका केन्द्रहरु रहुन्जेल निराशाका पर्खालहरु देखिदैन त्यसैले आशाबादी बन्न कोसीस गरौ ।
अल्कोहल पिउनेहरु सँग जुस पिउनेको महत्व हराए झै स्वार्थ र घमण्डमा रमाउने भिडहरुमा सच्चा अनी ईमान्दार मान्छे सधै जल्दै बस्न बाध्य हुँदा रैछन
हिड्न छाड्दैछु तिम्रा गल्लीहरु किनकी म नयाँ गल्लीहरु भविश्यको लागि खोल्न झाडीहरु पन्साउन जाँदैछु ।
हो रून्छु, कराउछु, चिच्चयाउछु अनि गालि पनि गर्छु म। यतिमै म खराब होईन, माया गर्छु म तिम्लाई।नत्र के बाल हुन्थ्यो र मलाई तिम्रो व्यवहार ले 😜
जुन प्रेम सभ्बन्धमा सानोतिनो झगडा हुदैन,त्यो सभ्बन्ध नभई स्वर्थ हुन सक्छ! किनकि, झगडा नै यस्तो कुरा हो जसले माया नापन सकिन्छ !
जीवन यो पनि त हो - कहिलेकाही अरुको खुशी बचाउन आफ्नो खुशी लाई सहिद घोषणा गरि मनको चौकमा शालिक बनाएर राख्नुपर्छ......🤷♀️😝
गल्ति,दु:ख र पिडाहरु भनेको पैतालामा बिझेको कांडों जस्तो हो ... कांडोको दुखाई कम गर्न काडो झिकेर फाल्नु पर्छ पुरै खुट्टा काटेर फाल्ने हैन ... ।
😁😁😁 😜
कहिले काही मान्छेहरु हिरा भन्दा पनि पित्तल चम्किएको देख्न सक्छन तर त्यो क्षेणिक भ्रम मात्र हो र जीवनभर आँसु खसालेर र पछुतो मानेर बस्न पर्छ ।
माया यस्तो आगो हो जसले ताप्न जान्दछ उसले न्यानो पाउच,जसले ताप्न जान्दैन उसलाई पोल्दछ ।😂😂#कुरो
विवशता र बाध्यता अनि पारिवारिक मजवुरिको सबुत देखाएर मायाको अदालतमा मेरो मनलाई फाँसिको सजाय सुनाउने मेरि प्राण प्यारि न्यायधिश सलाम छ तिमीलाई ......💎taaa😊😊😊😊😊 यस्तो भन्ने दिन नआओस भन्नुहुन्छ वाहाँ ☺☺☺
भाग्यले ठगेको भन्दा तिमीले ठगेको मा खुब दुख लागेको छ
किनकि मलाई भाग्यमा हैन तिमीमा बढी बिस्बास थियो
No comments :
Post a Comment