Nepal Flag
Home » » मेरो आँसुले भिजाउल

मेरो आँसुले भिजाउल

मेरो आँसुले भिजाउल अलीपरा सर बैगुनी 
मेरो घाउले दुखाउला अलिपरा सर बैगुनी 

माँयामा चोटै चोट खाद आसुँ झार्दैछु मत 
कतैतिम्ला भिजाउल अलीपरा सर बैगुनी 

ठाउको ठाउँ रहिरहे दुख्दै दुख्दै आजा मत
तिमी धोकाले जाउ अब खोली तर बैगुनी!
Share this article :

No comments :