Nepal Flag

अनौठा जानकारी

Mar 14, 2013


अनौठा जानकारी



1) तपाँइलाइ थाहा छ रु मोनालिसाको आँखी भौं छैन ।फ्लोरेन्सको पुनर्जागरणताका आँखी भौं खौरनु
त्यतिवेलाको फेसन मानिन्थ्यो ।

2) प्रत्येक दिन विश्वमा २० बटा वैंक लुटिन्छन् ।औसतमा त्यहाँबाट २,५०० डलर चोरी हुन्छन् ।

3) विश्वमा सबैभन्दा बढि प्रयोग गरिने नाम “मुहम्मद”
हो ।

4) आइसल्यान्डमा घुम्न जाँदै हुनुहुन्छ भने यो कुरा थाहापाइ राख्नुहोस् । त्यहाँ रेस्टुरेन्टमा टिप्सदिनु भनेको उनीहरूको अपमान गर्नु हो ।

5) विश्वमा प्रत्येक २३० कारहरूमध्ये एउटा कार चोरीको हुन्छ ।

6) उन्नाइसौं सताव्दिमा हरियो चियापत्तिको प्रत्येक नटुटेका पातहरू साइवेरियामा पैसाको रूपमा प्रयोग
हुन्थ्यो ।

7) जापानमा ५० मिनेटभन्दा कम्तिको प्रायः यात्राहरू कारमा भन्दा साइकलमा छिटो पुग्न सकिन्छ ।

8) तपाँइको शरिरले प्रत्येक एक सेकेन्डमा १ करोड ५० लाख रातो रक्तकोषको पुनर्निर्माण गर्दछ । तपाँइलाइ थाहा छ . तासको खेलमा पानको राजा एकमात्र जुँगा नभएको राजा हो ।
9) चट्याङमा सुर्यको सतहको तापक्रमभन्दा पाँच गुना बढी तापक्रम हुन्छ ।
10) विश्वमा प्रकाशितहुने आधाजति पत्रपत्रिकाहरू अमेरिकामा र क्यानडामा प्रकाशित हुन्छन्
Continue Reading | comments

Pageviews

Followers