Nepal Flag

लोग्नेमान्छे मात्र किन माथि

Jul 14, 2012

लोग्नेमान्छे मात्र किन माथि ?

सीता पाण्डे
हिजो एक जना नेताले भने, “जनता र आइमाई भनेका एकै हुन् । मन पर्‍यो भने धनसम्पत्ति त के सम्पूर्ण कुरा दिन, समपर्ण गर्न तयार हुन्छन् अनि मन परेन भने तिनीहरूबाट अलिकति फुस्काउन त के ती जस्ता खतरनाक र घातक जङ्गलको बाघ पनि हुँदैन ।”
त्यसो भन्दैगर्दा मन्त्रीसमेत भइसकेका ती सांसदको अनुहार चम्किलो र गर्वपूर्णभावले भरिएको थियो । हुन त उनले यसो भन्दा नजिकै बसिरहेकी मप्रति लक्षित गर्दै हाँस्तै भनेका थिए, “अन्यथा नलिनुहोस है, तपाईँलाई चाहिँ भनेको होइन ।” सुन्नेहरू हाँसे, म पनि हाँसे । उक्ति मलाई उनको मौलिकजस्तो लाग्यो । उनले त्यो कुरा आफ्नो चुनावक्षेत्रका बाढीपीडित जनतालाई खाद्यान्न बाँड्न जिल्ला जाने कार्यक्रमअघि कार्यकर्ताहरूलाई व्यवस्थापन पक्षको सावधानी र सचेतना अपनाउन निर्देशन दिँदै भनेका थिए । किनकि चुनाव आइरहेछ । अहिले, यस बेला जनतालाई राह्रत दिनुभन्दा पनि उनीहरूको भावना र मन जित्नु आवश्यक देखिएको छ । त्यसैले जनतासित व्यवहार गर्दा सावधानी अपनाउनु स्वाभाविक छ ।
यो त भयो ती नेताको कुरा । मलाई कुरो घत लाग्यो । नचाहेरै पनि उनको त्यो भनाइले असर पुर्‍यायो । सोच्न र विचार गर्न थालेँ । हुन त उनले त्यो कुरा हल्का रुपमा भनेका भए तापनि मलाई लाग्यो- यसमा सत्यता धेरै छ । साँच्चै आइमाईहरू मन पर्‍यो भने सम्पूर्ण कुरा दिने मात्र हैन, लुटाइदिन्छन् । पछि त्यही कुराको सानो अंश फिर्ता पाउन जीवनभर माग्नेझैँ उनीहरूलाई पछ्याइरहन्छन् । खटाई-खटाई पुरुषहरूले दिँदा उनीहरूप्रति अनुगृहीत हुन्छन् । यो कुरा लेख्दै गर्दा मलाई एउटा कुरा सम्झना आयो- तराईतिर गरिब, निमुखा थारुहरू ऋण चुक्ता गरिसक्ता पनि, पहिले लिएको धन बुझाइसक्ता पनि मालिकहरूप्रति सदा दबिएका हुन्छन् । हुन त त्यसो भनेर मैले सम्पूर्ण नारीवर्गलाई कमजोर र कम विवेकी भन्न खोजेकी हैनँ तर हाम्रो समाज त्यही रुग्ण मानसिकताले ग्रस्त छ ।
धेरै मान्छे भन्ने गर्छन्- ती अविवाहित नेताले स्त्री-धन र शरीरको राम्रो जानकारी राखेका छन् । रहर र महत्वाकाङ्क्षाका प्रत्येक खुड्किलो उक्लिन आइमाईहरूका कुम समाएका छन्, जीवनभर समाइरहन्छन् । तर पनि उनी कति निघृणी र कृतघ्न रहेछन्, आइमाईका बारेमा नहिचकिचाई त्यो भन्न सक्तछन् । र, त्यस्तो धारणा राख्नेहरूको संख्या हाम्रो समाजमा कम पनि छैन ।
मलाई लाग्छ, हामी आइमाईहरू कति कमजोर हुने ? किन हुने ? मानिलिउँ- कुनै युवतीलाई कुनै युवक मन पर्‍यो भने के उसले पहिले प्रस्ताव राख्न हुँदैन ? मन पर्‍यो भन्न हुँदैन ? केटीले पहिलो लभ लेटर लेख्न हुँदैन ? किशोरहरूले  LOVE YOU भनेको मात्र कति सुन्ने ? उनीहरूले भन्न किन हिचकिचाउने ? पुरुषबाट मात्र कति बलाकृत हुने ? कुनै पुरुषले मन परायो, चाह्यो भने पहिले अनुरोध र अनुनय गर्छ, भएन भने पछि बल प्रयोग गर्छ । पुरुष त्यसै छोड्नेवाला छैन । ऊ सजिलै हार स्वीकार गर्दैन । तर मैले अहिलेसम्म पढेको, देखेको र सुनेको छैन- स्त्रीले पुरुषलाई बलात्कार गरेको होस् । हुन त त्यो कुरा मेरो जानकारीमा नआएको पनि हुन सक्छ । यदि त्यस्तो भएको छ कतै भने ती सहासी महिलालाई म अभिवादन गर्छु ।
पुरुष मात्र किन जहिले र जहाँ पनि माथि ? प्रेम गर्दा र मायालु भएको बेला पनि ऊ मास्तिरै बसेर वा सुतेर मच्चिने गर्छ । चाहे ऊ सय केजी तौल भएको मोटो, भुस्तिघ्रे होस् र स्वास्नीमान्छे ख्याउटी तथा मरन्च्याँसी किन नहोस् ।
यस प्रसङ्गमा श्रीरामसिंह बस्नेतद्वारा लिखित भर्खरै प्रकाशमा आएको  ’जीवनका लागि यौन’ भन्ने पुस्तकको मलाई सम्झना आयो । जसका केही हरफहरू प्रस्तुत गर्न म यहाँ सान्दर्भिक देख्तछु- “स्त्री र पुरुषहरूबीच सम्भोगक्रिया सम्पन्न हुन पुरुषको लिङ्गको स्थितिमा अनुकूल परिवर्तन अथवा उत्तेजित हुनु अनिवार्य छ । तर स्त्रीको योनीमा कुनै खास परिवर्तन नआइकन पनि पुरुष उत्तेजित छ भने सम्भोग गर्न सक्तछ । अर्थात् पुरुष तयार छ भने स्त्री मात्र पुरुषबाट बलात्कृत हुनुपर्ने स्थिति आएको छ । पुरुषको लिङ्ग उत्तेजित नभई सम्भोग हुन नसक्नेजस्तै स्त्रीमा स्वस्फूर्त परिवर्तन नआई सम्भोगक्रिया’ हुन नसक्ने भइदिएको भए यो संसारमा बलात्कार’ भन्ने कुनै अपराध हुँदैनथ्यो होला । यस प्रसङ्गमा प्रकृतिले नै महिलालाई ठगेको मान्न सकिन्छ । ….महिलाले जबर्जस्ती गरेर, बल प्रयोग गरेर वा डर-त्रास देखाएर पुरुषको लिङ्ग उत्तेजित हुन नसक्ने भएकाले महिलाहरूले चाहेर पनि पुरुषलाई बलात्कार गर्न अर्थात पुरुषको इच्छा बेगर सम्भोगरत हुन सक्तैनन् ।”
उक्त हरफहरू झट्ट पढ्दा कसै-कसैलाई अश्लील र भद्दा लाग्न सक्छ । तर एकछिन घोरिएर विचार गर्ने हो भने यो यथार्थ र सत्य पनि हो । तर श्रीरामसिंह बस्नेतको उक्त भनाईमा मेरो फरक मत के छ भने आइमाईहरूलाई प्रकृतिले नठगेको ठाउँमा पुरुषले ठगेको छ । त भैहाल्यो, सेक्स गर्दा पुरुष उत्तेजित हुनु अनिवार्य छ । तर के स्त्री माथि’ बस्न वा सुत्न सक्तिन ? त्यसले के अन्तर आउन सक्छ ? आए राम्रै आउला ।
केही दिनअघि एक जना साहित्यकार मित्रले एउटा सानो जमघटमा एउटा प्रसङ्ग झिके, “आठ-दस वर्ष बढी उमेरकी आइमाईसितको शारीरिक सम्बन्ध कस्तो हुन्छ होला ? के त्यो स्वाभाविक हुन्छ ?” उनको आशय के त्यसले पूर्णसन्तुष्टि प्रदान गर्न सक्छ ? भनेजस्तो मलाई लाग्यो । त्यसबेला सायद उनी कथाको प्लट सोचिरहेका थिए र स्वाभाविकता ल्याउन त्यसबारे जान्न चाहन्थे । उनका कुरा सुनेर मलाई एकछिन त रिस पनि उठ्यो । मैले अलि अपमानित पनि अनुभव गरेँ । भनेँ, “के पुरुषले स्त्रीको बारेमा त्यसरी नै कहिल्यै सोच्ने गर्छ ? आठ-दस वर्ष फरकको त के कुरा चालीस वर्षको पुरुष पनि अठार वर्षकी केटीसित सम्पर्क कायम गर्नुलाई स्वाभाविक र न्यायसङ्गत ठान्छ । त्यस किसिमको उमेरको अन्तरले स्त्रीलाई कस्तो अनुभव हुन्छ ? ऊ आनन्दित हुन सक्छे या सक्दिन ? के उसले कहिल्यै यसतर्फ विचार गरेको छ ? अशिक्षित र गाउँलेहरू मात्र होइन शिक्षित र सहरियाहरू पनि धेरैजसो बिहे गर्दा केटीको उमेर आफ्नोभन्दा कमै हुनुपर्छ भन्ने मान्यता राख्तछन् । दस वर्षको अन्तरलाई स्वाभाविकमा होइन, उपयुक्त ठान्छन् । तर दुई-चार वर्ष मात्र पनि केटी जेठी छ भने बिहे गर्न सङ्कोच मान्छन् र नकारात्मक जवाफ दिन्छन् ।”
पुरुषले-हाकिम र मालिकका रुपमा मात्र होइन लोग्ने, बाबु, दाजु, प्रेमी वा छोरा अदि विभिन्न नाता र सम्बन्धभित्र रहेर पनि आइमाईहरूलाई ठगेको छ, होच्याएको छ, दबाएको छ, कज्याएको छ । चाहे आइमाईहरू योग्य र क्षमतावान् नै किन नहुन्, त्यसको सही मूल्य र अवसर पाउनबाट तिनीहरू बेलाबेलामा वञ्चित हुन्छन् ।
सावधान ! यदि सम्पूर्ण आइमाईले विचार गरेर यी कुराहरूलाई प्रतिकार गर्ने हो भने पुरुषहरूको थिचोमिचो, शोषण, अन्याय अत्याचारबाट मुक्त हुन धेरैबेर पनि लाग्नेछैन । ती नेताले भनेजस्तै साँच्चै जनता र आइमाई भनेका खतरनाक पो हुन्छन् !”
Continue Reading | comments

पुछ्न खोज्दा

पुछ्न खोज्दा हातले, आँशु गह भित्रै सुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

छचल्किन्छन् व्यथाहरू, आखिर यही मुटु माझ
रुन खोजेकै हो तै पनि, सकेन झर्न आँशु आज ।।
पोख्न खोज्दा कसैलाई, व्यथा कता-कता लुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।
Continue Reading | comments

अधुरो त्यो चाहनालार्इ

अधुरो त्यो चाहनालार्इ
मेट्न आउ सानु !
अन्तिम पल्ट भएपनि
भेट्न आउ सानु !!

तिमीबिना जिउने आधार
के नै छ र मेरो ?
तिम्रो हात्ले घांटि मेरो
रेट्न आउ सानु !!
Continue Reading | comments

केटीलाई मख्ख पार्न सुस्केरा काफी

Jul 13, 2012

केटीलाई मख्ख पार्न सुस्केरा काफी

पुरुष मित्रहरु कुनै नयाँ षोडसीलाई पट्याउने ध्याउन्नमा हुनुहुन्छ ? तपाइँले जति प्रयत्न गर्दापनि ती षोडसीले हेर्दै नहेरेकाले चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब चिन्ता छाड्नुहोस् । तपाइँको सानो प्रयासले मात्र पनि तपाइँले चाहेको व्यक्तिलाई मख्ख पार्न सक्नुहुन्छ ।अध्ययनले महिलाहरु कुनै पुरुषले आफुलाई हेरेमा वा सुस्केरा हालेमा मात्र पनि मख्ख पर्ने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतमा गरिएको अध्ययनले ८० प्रतिशत महिला कुनै नौलो पुरुषले आफुलाई हेरेको वा सुसेलेर जिस्काएको मन पराउँछन् ।गुरुजीहरुले आफ्नो नजिकै पुगेर गाडीको हर्न बजाएको सुन्दा कतिपय महिलाहरु रिसाएको जस्तो गर्छन् । तर उनीहरुको त्यस्तो रिस बनाबटी हो । अपरिचित गाडि चालकले आफ्नो नजिकै आएर गाडिको हर्न बजाउँदा महिलाहरु मनमनै मख्ख पर्छन् र आफुलाई उसले खुबै भाउ दिएको ठान्छन् ।तर महिलाहरुको यस्तो चरित्र पुरुषलाई थाहै हुँदैन । त्यसैले ३ चौथाइ पुरुषहरु अपरिचित केटीलाई ट्वाल्ट्वाल्टी हेर्न वा सुसेलेर बोलाउन हिम्मत गर्दैनन् । धेरै पट्टो गुरुजीहरु पनि केटीको झ्वाँक भेट्ने डरले उसको नजिकै पुगेर हर्न बजाइहाल्ने सासन गर्न सक्दैनन् । केटी आफुतर्फ आकषिर्त छे भन्ने कुराको भेउ नपाइकन केटाहरुले कुनै कदम चाल्नै सक्दैनन् ।अध्ययन अनुसार ८० प्रतिशत महिलाहरु आफ्नो अविवाहित सहकर्मीले प्रसंसा गरोस् भन्ने चाहन्छन् । ९६ प्रतिशत केटीहरु आफ्नो पार्टनरको मुखबाट आफ्नो प्रसंसाको गीत गाइएको सुन्न चाहन्छन् ।
Continue Reading | comments

मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व

मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व

कुनैपनि व्यक्तिलाई मन पर्ने रंग अर्को व्यक्तिलाई मन नपर्न सक्छ । यसको अर्थ रंगको मामिलामा पनि मानिसहरु चूजी हुन्छन् ।व्यक्तिले आफुलाई मन पर्ने रंगका लुगाफाटो वा अरु कुनैपनि उपयोगी साधनहरु खरीद गर्न चाहन्छ र प्रयोग गर्न चाहन्छ । तपाइँ हामी पनि कुनै खास रंगका कपडा वा सरसामान प्रयोग गर्न विशेष रुची देखाउँछौँ ।हामीलाई कुनै रंग विशेष रुपमा मन पर्छ तर यसरी एउटा रंग मन पर्नु वा अरु रंगमा मन नजानुको कारण हामीलाई थाहा हुँदैन । हामीलाई कुनै खास रंग मन पर्नु र अरु रंग मन नपर्नुको अर्थ र त्यसले हाम्रो मानसिकतासँग राख्ने सम्बन्धको बारेमा पनि ख्याल हुँदैन ।तर पछिल्लो अध्ययनले कुनै पनि व्यक्तिको रंगप्रतिको छनोटले उसको सोँच तथा व्यक्तित्व झल्काउँछ ।व्यक्तिले कुन रंग मन पराउँछ भन्ने कुराबाट उसको शारीरिक, मानसिक, भावनात्मक तथा धार्मिक मनस्थितिको बारेमा गुह्य कुरा पत्ता लगाउन सकिने मनोविशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कुनैपनि व्यक्तिले आफ्नो व्यक्तित्व अनुसार नै रंगको चयन गर्छन् । आखिर कुन रंग रोज्ने व्यक्तिको चरित्र कस्तो हुन्छ त ?
· सेतो रंग – यो शुद्धताको संकेत हो । सेतो रंग आफ्नो मनपर्ने व्यक्तिको मन जित्न समेत कामयावी हुन्छ । सेतो रंगको पहिरन लगाउने व्यक्तिहरु देखावटीमा विश्वास नगर्ने खालका हुन्छन् । उनीहरु आफ्नो काममा शतप्रतिशत निपुर्णता चाहन्छन् । कुनैपनि काम अधूरो छाड्न चाहँदैनन् ।
· रातो रंग – आक्रामकताको प्रतिकको रुपमा रहेको रातो रंग मन पार्ने व्यक्ति घुमफिर गर्न रुचाउने खालका हुन्छन् । रातो रंग रुचाउने व्यक्तिहरु महत्वाकांक्षी हुनुका साथै चाहेको कुरा गरेरै छाड्ने प्रवृत्तिका पनि हुन्छन् । यिनीहरु आशावादी तथा जोसिला हुन्छन् ।
· गुलाबी रंग – माया तथा लगाबको प्रतिकको रुपमा रहेको गुलाबी रंग मन पार्ने खासगरी महिलाहरु जिन्दगीमा सधै सुरक्षा र अर्काको संरक्षण चाहने खालका हुन्छन् । उनीहरु सौन्दर्यप्रेमी हुन्छन् र सधै आकर्षक देखिन चाहन्छन् । उनीहरु विलासी जिवनका भोगी हुन्छन् ।
· सुन्तला रंग – सुन्तला रंग मन पराउने व्यक्तिहरु अरु आम मानिसभन्दा युनिक देखिन चाहने खालका हुन्छन् । व्यवहार कुशल हुने भएकाले उनीहरुको सामाजिक दायरा पनि फराकिलो हुन्छ । उनीहरु निडर, उत्सुक तथा चंचल स्वभावका हुन्छन् । यिनीहरुको व्यवहार थोरै ढुलमुले प्रवृत्तिको समेत हुनेगर्छ ।
· पहेँलो रंग – पहेँलो रंग मन पार्ने व्यक्तिहरु जिन्दगीमा सधै नयाँपन चाहन्छन् । यिनीहरु कल्पनाशील हुन्छन् । हँसिमजाक रुचाउने खालका हुन्छन् । सोँच स्पष्ट हुन्छ भने अरुलाई राम्रो सल्लाह दिने खालका हुन्छन् ।
· हरियो रंग – हरियो रंग आशाको प्रतिक हो । तथापि यस्तो रंग मन पराउने मानिसहरुमा आत्मविश्वासको कमी हुन्छ र उनीहरुको कमजोरीको फाइदा अरुले उठाउँछ । यिनीहरु समाजमा सक्रिय त हुन्छन् तर एक्लोपन उनीहरुको टाउको दुखाइ बन्दछ ।
· निलो रंग – निलो रंग मन पराउने व्यक्तिहरु अधिक संवेदनशील हुन्छन् । उनिहरु आफुमाथि पूरै नियन्त्रण गर्न सक्षम हुन्छन् र बहकाउमा लाग्दैनन् । विश्वासयोग्य हुन्छन् तर बढि चिन्ता गर्ने बानी यिनीहरुका लागि प्रत्युत्पादक बन्दछ ।
· कालो रंग – कालो रंग मन पराउने व्यक्तिहरुको व्यक्तित्व प्रभावशाली हुन्छ । यिनीहरुको व्यक्तित्व रहस्यमय समेत हुन्छ । यो वर्गका मानिसहरु आफ्नो भावनालाई अक्सर दबाएरै राख्छन् । 
Continue Reading | comments

सेक्स सम्बन्धी केही भ्रम

कुमारीत्व 

नेपाली समाजमा कुमारीत्वको अवधारणा अहिले पनि निकै बलियो छ। आफूले बिहे गरेर भित्‍याएकी श्रीमती कुनै पनि हालतमा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्छ। बिहेको पहिलो रात सहवास गर्दा श्रीमतीको योनीबाट रगत बग्नुपर्छ भन्ने भ्रम राख्नेहरू धेरै छन्। सेतो तन्नामा रगतको टाटो बस्यो भनेमात्र श्रीमती कुमारी रहिछ भनी मान्नेहरू यही समाजमा छन्। तर, यो सोह्रै आना गलत हो। चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ। योनी मार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यावहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक। वीर अस्पतालकी यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्की कुमारीत्वको मापन गर्न नसकिने बताउँछिन्। भन्छिन्, 'हाइमनको आधारमा को कुमारी हो, को होइन, त्यो मेडिकल्ली प्रमाणित गर्न गाह्रो छ।'
साइकल चढदा, कसरत गर्दा, उफ्रँदा, हस्तमैथुन गर्दा पनि हाइमन च्यातिन सक्छ। फेरि यो सबैमा हुन्छ भन्ने पनि छैन। धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन। यो चन्द्राकारको पनि हुन्छ। यस्तो आकारको हाइमन भएकाहरूको बच्चा जन्माइसकेपछि यो झिल्ली ज्युँका त्युँ रहन्छ। 'त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको सेक्स लाइफलाई सदाका लागि बर्बादीतिर धकेल्नु हो,' मनोचिकित्सक डा. शाक्य भन्छन्। 'बिहे नभएकी केटी'- बस्, कुमारीको परिभाषा यही हो।

हस्तमैथुन 

नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। माता मनकामना आरोग्य केन्द्र र सेक्सोलोजिस्ट डार्क्टस क्लिनिकमा आबद्ध डा. बद्री गौतमका अनुसार हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। 'म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्,' उनी भन्छन्।
पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले 'धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च-पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। 'हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन,' डा. गौतम भन्छन्।

लिंगको आकार 

लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन्। पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन्। लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो। यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सकेे यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ।
पार्टनरलाई चरर्मोत्कर्षमा पुर्‍याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ। डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। 'लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो,' उनी भन्छन्, 'लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ।'
स्तनको आकार 
महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्तन सानो भएकी महिला 'श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ' भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंगमात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।

सेक्स अवधि 

सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्। साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्।
तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ। आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।

दुब्लो मान्छेलाई बढी सेक्स चाहिन्छ 

दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्।
पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक-फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।

महिनावारीमा सेक्स गर्नुहुँदैन 

महिनावारी भएको बेला सेक्स हाम्रो समाजमा वर्जित छ। रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। तर, यस्तो बेलामा यौन सम्पर्क गर्नुहुँदैन भन्ने केही छैन। चिकित्सकका अनुसार रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्। 'मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ,' डा. अनुपमा कार्की भन्छिन्, 'लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।'

रक्सीले सेक्स अवधि बढाउँछ 

मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन्। डा. बद्री गौतमका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्खलनको अवधि बढाउने चाहिँ होइन। डा. रवि शाक्य भन्छन्, 'रक्सी खाएपछि लिंगको संवेदनशीलता हराउँछ र योनीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खुकुरी मासु थुंगेजस्तै हुन्छ।'

गर्भधारणपछि सेक्स गर्नुहुँदैन 

गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ। तर, चिकित्सकका अनुसार यस बेला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ। डा. रवि शाक्य भन्छन्, 'गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन। यौनासन परिवर्तन गर्नुपर्छ। पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्ने आसन उपयुक्त हुन्छ।'

बच्चा पाएपछि योनी खुकुलो हुन्छ : 

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। डा. बद्री भन्छन्, 'योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ।'

हिजोआज दुईचार हप्तामै लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन्। यो भ्रमको खेतीबाहेक केही पनि होइन। ह्यान्डमसम अप, २४ होर्मोटेसजस्ता उत्पादनका विज्ञापन भइरहेका छन्। तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने कुनै पनि प्रोडक्ट हुँदैनन्।
ओशोले भनेका थिए, 'संसारमा सबैभन्दा बढी शोषण कुण्ठित मानिसको हुन्छ।' यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन्। यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ। बस्, भ्रमको ओखती गरौँ।

एक वर्षअघि मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख ओसामा बिन लादेन पोर्नस्टार सनी लिओनको फिल्मको फ्यान रहेको खुलासा भएको छ।

भारतका प्रसिद्ध फिल्म निर्देशक रामगोपाल बर्माले ट्वीटरमा ट्वीट गर्दै यो कुरा बाहिर ल्याएका हुन्। उनले लादेनको पोर्न भिडियोप्रतिको क्रेजबाट आफू अचम्मित भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमले निर्देशकको हवाला दिँदै बाहिर ल्याएको समाचारअनुसार मारिएका दिन लादेन पाकिस्तानको अबोत्तावादमा सनीकै फिल्म हेरिरहेका थिए। जहाँ सेनाले आक्रमण गरेको थियो।

ओसामाले सनीको फिल्म हेरेको बारेमा आधिकारिक पुष्टि नभए पनि सैनिकले उक्त घरमा छापा मार्दै अधिक संख्यामा पोर्न भिडियो र सिडी पाइएको समाचार आएको थियो। समाचारअनुसार लादेन पोर्नको एडिक थिए। लादेनले सनीको फिल्म हेर्ने गरेको चर्चा बाहिर आए पनि धेरैले सनी अभिनित फिल्म जिष्म–२ को प्रचारका लागि समाचार बाहिर ल्याएको अनुमान गरेका छन्।

खेलकुद सम्बन्धि चर्चित साइट इएसपिएनले आफ्नो वाषिर्क म्यागेजिनको अंकमा हरेक वर्षमा विभिन्न विश्वप्रसिद्ध खेलाडिहरुका नग्न तस्वीरहरु प्रकाशित गर्ने गर्दछ ।

विश्वविख्यात खेलाडिहरुका नांगा तस्वीर छापिने म्यागेजिनको उक्त अंकलाई बडी इस्यु को नाम दिइएको छ ।यसैबीच म्यागेजिनको सन् २०१२ को अंकमा पनि विभिन्न चर्चित खेलाडीहरुलाई नंग्याइएको छ ।

यो पटक विभिन्न २७ जना खेलाडीहरुका नग्न तस्वीर समावेश गरिएको छ ।म्यागेजिनको कभर पेजमा मार्सल आर्टकी खेलाडि रोन्डा रोजीको नग्न पोज समावेश छ ।यसमा उनको कम्मरमुनिको भागमा ओलम्पिक रिंगको टाटू समेत खोपिएको देखिएको छ ।

युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ? यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ। यसको उत्तर पुरुषसँग पनि छैन। आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ? यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन्। साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ। त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा। यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुभ्fm्छिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन।

अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो । अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन्। सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ। कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ। कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ। उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ।

अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ। यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ। यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्‍याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन्।

गुगलमा नेपालबाट धेरै खोजिने विषयमध्ये सेक्स पनि एक हो। नेपालजस्तो इन्टरनेटको पहुँच र स्पिड कम भएको देशमा त यस्तो हुन्छ भने विदेशमा, जहाँ इन्टरनेट फास्ट छ, त्यहाँको अवस्था के होला? इन्टरनेटमा पोर्न साइटको बजारका तथ्यहरू अचम्म लगाउने खालका छन्।

इन्टरनेटको ३० प्रतिशतभन्दा बढी स्रोतसाधन पोर्न साइटमा खर्च हुने एउटा अनुमानित तथ्यांक छ। हुन पनि विश्वका सबैभन्दा बढी चलेका पाँच सय वेबसाइटको सूचि हेर्न हो भने त्यसमा दर्जनौँ पोर्न साइट नै हुन्छन्।
एक्सटि्रम टेकका अनुसार इन्टरनेटको सबैभन्दा ठूलो पोर्न साइट एक्सभिडियोज प्रतिमहिना चार अर्बभन्दा बढी पटक हेरिन्छ। यो संख्या सिएनएन र इएसपिएन हेरिनेभन्दा तीन गुणाले बढी हो। सेक्सच्याटका लागि प्रख्यात लाइभजस्मिन वा युट्युबको सिको गर्दै खोलिएको युपोर्न, ट्युबएट र पोर्नहब, यी सबको पनि हालत उही हो। फेसबुक र गुगलबाहेक अरू साइटले उनीहरूलाई उछिन्न गाह्रै पर्छ।
कति कमाउँछन्?

भिजिटरको संख्यासँगै यसको विज्ञापनको पाटो पनि महत्वपूर्ण हुन्छ। अनुमानअनुसार लोकप्रियताको दर हेर्दा यस्ता साइटले दिनमा ५० हजार अमेरिकी डलरभन्दा बढी कमाउन सक्ने क्षमता हुन्छ। पोर्नलाई छाडेर सफा साइटमा आउने हो भने यति कमाउन सक्ने साइटमा मान्छेले गुगल, फेसबुक, याहू र माइक्रोसफ्टमात्रै देख्नेछन्।

समय पनि धेरै बिताउँछन् 
पोर्न साइटहरूको एउटा विशेषता यस्ता साइटमा बिताइने समय पनि हो। अरु साइटमा सामान्यता मानिसले तीनदेखि सात मिनेटमात्रै बिताए पनि पोर्न साइटमा भने १५ देखि २५ मिनेटसम्म बिताउने गर्छन्। जति धेरै समय बितायो, त्यति विज्ञापनबापत आउने पैसा पनि बढ्ने भएकाले यस्ता साइटका आम्दानी झन् बढ्ने गर्छ।
पोर्न साइटहरूले अहिले निःशुल्क भिडियो राख्न थालेका भए पनि परम्परागत साइटहरूमा विशेष भिडियो हेर्नका लागि क्रेडिट कार्डबाट पैसा तिर्नुपर्ने व्यवस्था गरिएको हुन्छ। भारत कै सबिताभाभी जस्ता पोर्नटुन साइटहरूले समेत क्रेडिट कार्डबाट पैसा तिरेपछि मात्र हेर्न पाइने बनाएका छन्।
पोर्न साइटहरूको आम्दानी त्यस्ता साइटहरूमा राखिने पप अप (साइट हेर्दाहेर्दै अर्को पेज खुल्ने) विज्ञापनहरूबाट समेत हुने गर्छ। अझ केही साइटमा त तपार्इँका गोप्य जानकारी चोर्न सक्ने सफ्टवेयर आफै इन्स्टल हुने वा झुक्याएर इन्स्टल गर्ने तारतम्यसमेत मिलाइएको हुन्छ।

छोटो समयमा लोकप्रिय
यस्ता अधिकांश साइट नयाँ छन्। इन्टरनेटमा नयाँ-नयाँ पोर्न साइट जन्मने क्रम पनि बढ्दो छ। अहिले त पोर्न साइटका लागि छुट्टै डोमेन डट एक्सएक्सएक्स दिने कुरा पनि भइरहेको छ।
दोस्रो ठूलो पोर्न साइट युपोर्न जन्मेको छ वर्षमात्रै भयो। ट्युबएट त चार वर्षमात्रै भएको छ।
एक्सभिडियोजमा प्रति महिना २९ पेटाबाइट्स डाटा ट्रान्सफर हुने गर्छ। यो भन्नु प्रतिसेकेन्ड ५९ जिबी हो। जब कि लन्डन र न्युयोर्कबीचको डाटा कनेक्टिभिटी साढे एक टिबीमात्रै हो। यसको नजिकमा आउने साइट त युट्युब र हुलुमात्रै हो। तर युपोर्न मात्रै हुलुभन्दा छ गुणा ठूलो छ।

• एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ
• एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन्
• एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन्
• प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।

सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।

तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।

सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।

हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ ।

पार्टनरको चाहना बुझ्नुहोस् । कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ ।

पाक्क्रिडाका विभिन्न तरिका अबलम्बन गर्ने क्रममा आत्मविश्वासी बन्नुहोस् । मुखमैथुन तथा अन्य प्रक्रिया अवलम्बन गर्दा सम्झनुहोस् यसो गर्ने केवल म मात्र छैन । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न सक्नुभएन भने तपाइँको पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढिभन्दा बढि आनन्ददायी बनाउनका लागि विभिन्न तरिका अपनाउनुहोस् र त्यस्ता तरिकामा पार्टनरलाई भरपूर सहभागी बनाउनुहोस् ।

सम्भोगलाई सहज रुपमा लिनुहोस्, कुनै फिल्म वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिको रुपमा आफुलाई ढाल्दै रोमाञ्चित बन्नुहोस् । सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिका उपाय खोज्नुहोस् ।

सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोगका विधिको प्रयोगका विषयमा पार्टनरसँग पहिले नै खुलस्त कुराकानी गर्नुहोस् । आफुलाई गर्न अप्ठेरो लाग्ने कुराको विषयमा पनि खुलेर भन्नुहोस् । यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्नुहोस् र यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाइँको सबैभन्दा ठूलो क्षमता हुन्छ । अझ भन्नुपर्दा सम्भोग अघि नै तपाइँले सेक्सका केही नियम बनाउनुहोस् जसका कारण सेक्सको मातका बेला पनि तपाइँको पार्टनर नबिच्कियोस् र सोही कारण तपाइँहरुबीच असमझदारी सिर्जना भई नराम्रो स्थितिको सिर्जना नहोस् ।

गर्भवती महिलाको लागि मदिरा लाभदायक

डेनमार्कमा गरिएको एक अध्ययनले गर्भावस्थाका बेला मदिराको सन्तुलित मात्रा सेवन गर्नु गर्भको शिशुका लागि समेत फाइदाजनक भएको तथ्य फेला पारेको छ ।
गर्भावस्थाका बेला महिलाले रक्सी खाँदा त्यसले गर्भको सिसुलाई मन्द बुद्धिको बनाउने तथा अन्य शारीरिक र मानसिक असर पार्छ भन्ने पूरानो मान्यतालाई गलत सावित गर्दै यो अध्ययनले महिलाले शुद्ध मदिराको सन्तुलित मात्रा लिँदा त्यसले आमा र बच्चा दुबैलाई हित गर्ने निष्कर्ष निकालेको हो ।
मदिराका शौखिन गर्भवती महिलाहरुले हप्तामा दुइ चोटी गरेर १ सय ७५ मिलिलिटर सम्म मदिरा सेवन गर्नसक्ने भनी चिकित्सकहरुले यअसघि भन्ने गरेका भएपनि शोधकर्ताहरुले भने गर्भवती महिलाहरुले त्यसको तेब्बर मदिरापान गरेपनि त्यसले नकारात्मक असर नपूराउने बताएका छन् ।
बेलायतको एक वैज्ञानिक पत्रिकामा छापिएको खबर अनुसार यो अध्ययनको क्रममा १६२८ जना महिलालाई उनीहरुको गर्भावस्थाको विषयमा ५ वर्षसम्म निगरानी गरिएको थियो । यसक्रममा गर्भवती महिलाले हप्तामा बढिमा ८ पेगसम्म मदिरा सेवन गरेमा त्यसले आमा र बच्चालाई कुनै असर नपूराउने तथ्य फेला पर्यो । तर यसो भन्दैमा गर्भवती महिलालाई मदिरा पान गर्न प्रोत्साहित गर्न भने नहुने राय शोधकर्ताहरुको छ ।

महिला पत्रकारले लिंग नचिनेपछि … (भिडियो सहित)

नजानेको कुरा प्याच्च नबोल्नु भन्ने उखान सत्य हो । कहिलेकाहीँ नजानेको कुरामा बढि जान्ने भएर बोल्दा मान्छेलाई लाजमर्नु हुन्छ । यस्तै भएको छ चीनकी एकजना महिला पत्रकारलाई ।
एक यौन खेलौनालाई नचिनेर दुर्लभ च्याउ फेला पारेको भन्ने समाचार प्रशारण गरेपछि उनलाई लाजमर्नु त भयो नै उनको टेलिभिजन च्यानलले पनि गलत समाचारका कारण माफी माग्नुपर्यो ।
जियान सहरको एक टेलिभिजन स्टेशनकी रिपोर्टर योनफेंग ये ले ठ्याक्कै च्याउ आकारको जस्तो देखिने कृत्रिम लिंगलाई दुर्लभ च्याउ फेला परेको भनेर समाचार प्रशारण गरेकी थिइन् ।
एक गाउँमा इनार खन्ने क्रममा उक्त कृत्रिम लिंग फेला परेको थियो । गाउँमा त्यस्तो यौन खेलौना भेटिएला भन्ने उनले सोँचिनन् त्यसैले फेला परेको त्यो वस्तु दुर्लभ तैसु भनिने च्याउ रहेको त्यो मानिसहरुले औषधिका रुपमा प्रयोग गर्ने गरेको समेत जिकिर गरिन् ।
तर उक्त रिपोर्ट हेरेपछि धेरै दर्शकले त्यो च्याउ नभएर यौन खेलौना भएको दाबी गरे ।
पछि टेलिभिजनले सो फेला परेको वस्तुबारे छानविन गरेपछि त्यो च्याउ नभएर कृत्रिम लिंग भएको तथ्य खुल्यो । त्यसपछि अर्को दिन नै टेलिभिजनले उक्त कथित च्याउबारेमा प्रशारित समाचारबारे माफी माग्यो ।
साथै टेलिभिजनले आफ्नो समाचारदाता पाको नभएकीले यस्तो भएको समेत स्पष्टीकरण दियो ।

सेक्स बारेका १२ रोचक अन्धविश्वास

समाजमा सेक्स र अपराध सबैभन्दा धेरै चासो राखिने विषयहरु हुन् । समाजको जो कोही मानिस अरु विषयमा भन्दा सेक्स र क्राइमको बारेमा बढि बुझ्न र सुन्न चाहन्छ । सेक्स भन्ने विषय सर्वव्यापी मात्र होइन वयस्क व्यक्तिको लागि अनिवार्य कुरो पनि हो ।
अझ पछिल्लो समयमा समाजमा खुल्लापन बढ्दै गएकाले समाज सेक्सको विषय पनि तुलनात्मक रुपमा उदार बन्दै गएको छ । हुनत जतिसुकै अनुदार समाजमा पनि सेक्स भन्ने कुरामा बन्देज लगाउन सकिने कुरै हुँदैन । त्यसैले होला परापूर्वकालदेखिनै सेक्सका बारेमा विभिन्न साहित्य रचिँदै आए, विभिन्न किम्वदन्ती बनाइए तथा विभिन्न प्रयोगहरु गरिए ।
समाजका विगतदेखि नै चलिआएका सेक्स बारेका केही त्यस्ता कथनहरु तथा व्यवहारहरु छन् जो अहिले पनि पूरै डेट एक्सपाएर भैसकेका छैनन् । अशिक्षित समाजमा मात्र होइन बुज्रुकहरुले समेत यस्ता परम्परागत सेक्सका मान्यताहरु अवलम्वन गर्दै आएका छन् ।
यहाँ हामीले सेक्सका विषयमा समाजमा रहेका केही त्यस्ता रोचक तथा अनौठा लाग्ने परम्परा तथा प्रयोग र भनाइहरु प्रस्तुत गरेका छौँ जसमा कुनै वैज्ञानिक आधार छैन तरपनि समाजमा यसबारेमा पर्याप्त जनविश्वास छ ।

१. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
२. सेक्स गरेपछि साबुनपानीले योनी पखालेमा गर्भ रहँदैन ।
३. सेक्स गरेपछि पिसाब फेरेमा गर्भ रहँदैन ।
४. सेक्स गरेलगत्तै महिला दौडिने र उपि|mने गरेमा गर्भ रहँदैन ।
५. अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
६. महिलाले सम्भोगका बेला कुनैपनि हालतमा चरम आनन्द प्राप्त गर्न सक्दैनन्, मात्र आनन्द प्राप्त गरेको नाटक गर्छन् ।
७. एस्पिरिन जस्तो दुखाइ कम गर्ने औषधिले गर्भाधारण रोक्छ, एस्पिरिन खाने महिलाले परिवार नियोजन गर्नै पर्दैन ।
८. एउटा भन्दा दुइवटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द तथा सुरक्षा प्राप्त हुन्छ ।
८. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन, दोश्रो तेश्रो पटकबाट मात्र गर्भ रहन्छ ।
९.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
१०. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
११. केटा मान्छे १८ वर्षको उमेरमा यौनक्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१२. जति लामो समयसम्म सेक्स गर्नसक्यो उति राम्रो ।

यौन कार्य एउटा शारीरिक संयोग हो। यौन चाहना सामान्य शारीरिक प्रवृति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्दको अनुभूति प्राप्त मात्र हुँदैन शारीरिक सुखका साथै स्वास्थमा पनि सकारात्मक परिवर्तन देखा पर्छ। यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ।

स्वस्थ यौन जीवनले वैवाहिक जीवनमा संजीवनको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी शान्त मधुर संगीत आरामदायक एवं सुविधाजनक बिछ्यौना आवश्यक हुन्छ त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको । यौन क्रियाबाट भरपुर सुख र आनन्दको अनुभूति प्राप्त गर्न सही भोजनको आवश्यकता पर्छ।
मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ। जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचे अनुरूपको सुख प्राप्त गर्न सक्दैन भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न भोजनमा अनेक धातु र खनिज पदार्थहरूको कमी हटाउनु पर्ने हुन्छ। यौन सुखबाट वञ्चित नहुन भोजनमा त्यस्ता खानपानको प्रयोग गर्नुपर्ने हुन्छ जसले यौन ऊर्जा बढाउँछ र सहवासबाट भरपुर सुख र आनन्द प्राप्त हुन्छ। तैलिय खाद्य सामग्रीभन्दा अंकुरित अन्न बढी पौस्टिक हुन्छन्। अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन्।

सेचुरेटेड खाना खाने दम्पतीले यौन क्रियाको भरपुर आनन्द अनुभव गर्न सक्दैनन् त्यसैले भोजनमा घिउ, रेड मिट, सेलफिस, लोवस्टर एवं नरिबलको तेल आदि प्रयोग गर्नुहुँदैन। चिकनको लेग पिस पनि उपयुक्त हुँदैन भने अन्डाको पहेंलो भाग पनि लाभदायक हुँदैन। यदि माछा, मासु खानु छ भने त्यसलाई स्टिम गरेर खानुपर्छ। सेचुरेटेड फुडको सेवनले रगत गाढा भएर रक्तसञ्चारको गति मन्द हुन्छ जसबाट डायबिटिज एवं हार्ट अटयाकजस्ता रोगको खतरा बढ्छ।

हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्ने अनेकन तत्व हुन्छन्। त्यसैले ती कुरा सेवन गर्नुपर्छ जसले हाम्रो यौन जीवनलाई सुमधुर, सुदृढ एवं सुखी बनाउँछन्। स्वस्थ र सुमधुर सहवासका लागि धेरैभन्दा धेरै फलफूल हरिया सागसब्जी तथा अंकुरित अन्न सेवन गर्नुपर्छ। फलफूल सागसब्जी एवं हरिया चिजले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन्। अंकुरित अन्नमा भिटामिन ‘ई’ हुन्छ। अकुरित अन्नमा भएको पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ। व्यस्त जीवनशैलीले व्यक्तिको यौनजीवन धेरै हदसम्म प्रभावित भएको देखिन्छ। किनभने व्यस्तताका कारण आजभोलि हरेक ब्यक्तिले आफ्नो खानपानमा पर्याप्त ध्यान पुर्‍याउन सक्दैनन्।

पौस्टिक तत्वको कमीका अहिलेका मानिसहरूमा सेक्स पावर अर्थात् यौन ऊर्जामा कमी आइरहेको छ। यौन ऊर्जाको अभावका कारण व्यक्तिमा यौन आलस्यता, नैराश्यता एवं यौनप्रति नै नकारात्मक धारणा देखा पर्छ जसका कारण उनीहरूको यौन जीवन अघि बढ्न सक्दैन। यौन विशेषज्ञहरूका अनुसार यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय हो अल्पाहार अर्थात् मानिसको उमेर अनुरूपको खानपान।

आफ्नो उमेर अनुरूपको खानपान वा पौस्टिक आहार गह्रण गरे यौन ऊर्जामा वृद्धि हुनुका साथै यौन जीवन सुखी हुन्छ। मानिसको उमेर जति बढ्दै गयो त्यति नै सेक्स पावरमा कमी आउँछ। ३० वर्ष काटेका स्त्री-पुरुषले सकेसम्म कम नुन सेवन गर्नुपर्छ भने चिल्लो एवं गुलियो पदार्थ सकेसम्म कम सेवन गर्नु राम्रो हुन्छ। चालिसको उमेर पछि घिउ-तेलको कम सेवन एवं उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ

अश्लील नायिका सन्नी लियोनको कण्डम विज्ञापन (भिडियो सहित)

अश्लील नायिका सन्नी लियोनले खेलेको कण्डमको विज्ञापन बजारमा सार्वजनिक गरिएको छ । कण्डम कम्पनीले ठूलो रकम तिरेर बनाएको नयाँ बिज्ञापनको रकम नखुलाएपनि करिब एक घण्टा जति चलेको सुटिङबाट चार मिनेट २९ सेकेन्डको छानिएको छ । हरेक पटक सेक्स गर्दा कण्डम लागाऔ भन्ने प्रोमो बनाइएको बिज्ञापनको सबै शब्द अग्रेजीबाट बोलिएको छ ।

भारतीय बजारलाई लक्षित गरेर निर्माण गरिएको बिज्ञापनमा ब्लु चलचित्रकी नायिका सन्नी लियोनलाई टू पीसमा अत्यन्त सेक्सी अनुहारमा देखाइएको छ ।

जसमा उनको बक्षस्थल पनि यती आकर्षक र ठूलो देखाइएको छ कि पुरुषले मात्र नभएर महिलाले पनि सेक्सको अनुभवमा तड्पीन बाध्य नजिक पुर्याइएको छ । केरालाई पुरुषको लिङ्गसंग तुलना गरेर कण्डम लगाइएको देखाएइएको भिडियोमा सेक्सको आनन्द लिदाको जस्तो हाउभाउले सहजै बिज्ञापनबाट सेक्समा तड्पाइएको छ । ४ मिनेट २९ सकेन्डको बिज्ञापन अहिले यु ट्युबमा १८ वर्ष पार भएकाले मात्र हेर्न मिल्ने बनाइएको छ भने अब त्यसको बिज्ञापन चाँही कसरी देखाइन्छ हेर्न बाँकी छ ।

वैज्ञानिकहरुले एउटा यस्तो पातलो तथा लचिलो सिसा उत्पादन गरेका छन् जुन कागज जत्तिकै पातलो छ । यो सिसा यतिधेरै लचिलो र पातलो छ की यो मोबाइल जस्ता विद्युतिय उपकरणको खोलको रुपमा प्लास्टिक जस्तो गरी प्रयोग गर्न सकिन्छ ।

यो सिसाको पत्रको मोटाइ जम्मा ०.०५ मिलिमिटर छ । जबकी अहिलेसम्म बजारमा रहेको सबैभन्दा पातलो सिसाको मोटाइ ०.२ मिलिमिटर छ । यो सिसा बनाउन फ्युज रासायनिक प्रतिक्रियाको विधि अपनाइएको थियो । यसमा सिसाको कच्चा पदार्थलाई ५ सय डिग्री सेल्सियस सम्म तताएर पगालिन्छ । त्यसपछि उक्त सिसालाई पि्रन्टिङ प्रेसमा कागज बनाउने जस्तै पातलो सिटमा ढालिन्छ ।

यो सिसाको नाम विलो ग्लास राखिएको छ । यो पातलो र लचिलो सिसा विभिन्न उपकरण प्याक गर्नमा प्रयोग हुनसक्ने बताइएको छ । अमेरिकी सिसा निर्माता कम्पनी कोर्निङले यो पातलो सिसाको उत्पादन गरेको हो । यो कम्पनीले सन् २००७ मा पनि गोरिल्ला ग्लास नामको पातलो सिसाको उत्पादन गरेको थियो । गोरिल्ला ग्लास मोबाइल फोन तथा ल्यापटपको स्त्रिmन लगायतका उपकरणमा निकै प्रयोग हुँदै आएको छ ।

Continue Reading | comments

Pageviews

Followers