Nepal Flag

केहि उपयुक्त लोकसेवा सामाग्री

Feb 22, 2014

लोकसेवा उपयुक्त केही सामाग्री तथा प्रश्न उत्तर 
----------
1. हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ? = 2 पटक
2. 200 सिपाहिलाई 21 दिन पुग्ने रासन 300 सिपाहिलाई कति दिन पुग्छ ? = 14 दिन 
3. आसियानको शिखर बैठक वार्षिक रुपमा आयोजना गर्ने निर्णय कहिले भयो ? = 2001
4. हात्तीको थासो भए विरालोको के ? = काट्टो
5. वि स 1947 साल श्रावण 12 गते के भएको थियो ?  = वीर अस्पतालको निर्माण
6. साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ? = भूतको भिनाज्यू
7. विश्वमा दुईवटा देशलाई पार गरेर मात्र समुद्री तटमा पुग्न सकिने देश [Double landlocked country] कतिवटा छन् ? = 2 ( Lichtenstein and Uzbekistan)
 8. जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट्र कुन हो? = चीन
9. नेपालको हावाखोरी भन्नाले कुन पर्वतमाला लाई चिनिन्छ ?= महाभारत पर्वत श्रेणी
10. जनसंख्या परिर्वतनमा देहायको मध्य कुन
तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ?
क.जन्म 
ख.मृत्यु
ग.बसाईसराई
घ.माथिका सबै
उत्तर = माथिका सबै
11. नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
= पासा
12. गाईलाई गोठ भए बाख्रालाई के ?? -- खोर
13. संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ? = दावा छिरिङ
14. नेपालको अन्तरिम शासन विधान ,2007 लाई कति पटक संशोधन गरिएको थियो ?  = 6 पटक
15. दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छान्नुहोस् ! स्तनधारी प्राणीले दुध दिन्छन् । भैँसी एउटा स्तनधारी प्राणी हो ।= भैँसीले दुध दिन्छ
16. युरोपेली संघको आर्थिक बर्ष कहिलेदेखि सुरु हुन्छ ?= जनवरी 1 
17. जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ ?[population studies]
 = 2 प्रकार
18. आटाकामा मरुभुमी कहाँ अवस्थित छ 
= चिली
19. नमिल्ने कुन होला ? 
1. चितवन 
2. पर्सा
3. बाँके
4. नवलपरासी
उत्तर = पर्सा किनकी यो बाहेक अरु सबैजिल्लालाई पुर्वपश्चिम राजमार्गले छुन्छ !
20. भित्री मधेशले नेपालको क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?= 8.5%
21. विश्व सिमसार दिवश 2013 को नारा के
थियो ?= सिमसारले गर्छ पानीको स्याहार
22. रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?= जापान
23. छिन्नमस्ता भागवतिको मन्दिर कहाँ पर्छ ?
= सप्तरी
24. नम्बरी जग्गालाई के भनिन्छ ?= रैकर [ बिर्ता = कुनै व्यक्तिले राष्ट्रकोलागि उल्लेख्य कार्य
गरेवापत सरकारले दिने जग्गा , गुठी = मठमन्दिर ,अस्पताल ,स्कुल आदि बनाउन शाषक बर्ग तथा जनताले दान गरेको जग्गा , किपट = कुनै
निश्चित जातिलाई भोगचलन गर्न पाउने गरी प्रदान गरिएको जग्गा ]
25. 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?= अलैँची 
26. टाइटान कुन ग्रहको उपग्रह हो ?= शनी
27. अन्तोफाला ज्वालामुखी कुन देशमा पर्दछ?
= अर्जेन्टिना
28. नेपालको दोस्रो ठुलो ताल कुन हो?= फेवा ताल 29. विस्व पर्यटन दिवस कहिले मनाइन्छ?
= २७ सेप्टेम्बर
30. ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य लेखिएको हुन्छ?= 'Faster, Higher, Stronger'
31. नेपाललाई कहिलेदेखी छुवाछुत मुक्त राष्ट्र घोसणा गरिएको हो?= २०६३-२-२१ 
32. नेल्सन मन्डेलाको वास्तबिक नाम के हो? = नेल्सन रोलिहलाहला मन्डेला
33. समुहमा कुन मिल्दैन ।(सेतो,निलो,हरियो,रातो,पहेंलो)
= सेतो किनकी यो बहेक अरु सबै इन्द्रेणिमा हुन्छन ।
34. पाकिस्तानबाट सार्क बडापत्रमा कसले हस्तक्षर गरेका हुन? = जियाउल हक
35. सरकारले लिएको ॠणलाई के भनिन्छ?
= सर्वजनिक ॠण
36. काठमाडौं उपत्यकामा पाइने माटोलाई कस्तो माटो भनिन्छ?= तलैया माटो
37. पहाडको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? = ओरोलोजी
38. राष्ट्रिय जनगणना २०६८का अनुसार कती प्रतिशत नेपालीले मैथिली भाषा बोल्दछन ?
= ११.७ प्रतिशत
39. जिरी विमानस्थल कुन जिल्लामा पर्दछ?
= दोलखा 
40. कुन बर्षलाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय
युवाबर्सको रुपमा मनाएको थियो?= सन २०१२

४१.प्रमुख भौगोलिक उपनामहरु:-
------------------------------
१. अमर शहिदहरुको शहर - रोम
२.अँध्यारो महादेश - अफ्रिका
३. चाँदिको शहर - अल्जियर्स
४. दरबारहरुको शहर - कोलकाता 
५. भुमध्य सागरको साँचो -जिब्राल्टर
६. युरोपको कारखाना - बेल्जियम
७. सिंगमरमरको देश - इटाली
८. मोतिको टापु - बहराइन
९. सुर्यास्तको देश - ग्रेट ब्रिटेन
१०. गगनचुम्बी शहर - न्युयोर्क 
११. कंगारुको भुमी - अष्ट्रेलिया
१२. चिनीको भाँडो - क्युबा

४२.संसारको जुनसुकै भुभागमा पनि पाइने चरा भँगेरा हो ।
४३.बिरालोले गुलियो स्वाद थाहा पाउन सक्दैन ।
४४.मरुभुमीको जहाज भनेर उँटलाई चिनिन्छ ।
४५.आफ्नो टाउकोमा गर्भधारण गर्ने जीव उडुस हो ।
४६.कुकुरले रंगीन बस्तु खैरो देख्दछ ।
४७.पछाडिबाट हिँड्न नसक्ने जीव कंगारु हो । 
४८.झिँगाको आयु १४ दिनको हुन्छ ।
४९.दुई खुट्टा भएर पनि हिड्न नसक्ने पंक्षी भंगेरो हो भने चार खुट्टा भएर पनि २ खुट्टाले मात्र हिड्ने जनावर खरायो हो ।
५०. चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु
-----------------------------
1. नेपालमा बन क्षेत्र कुल भुभागको ४० %(हाल ३९.६%) पुर्याउने ।
2. योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ सुबिधा पुर्याउने ।
3. ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने ।
4. विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने । 
5. प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत सेवा प्राप्त गर्ने जनसंख्याको प्रतिशत ६५ पुर्याउने ।
6. देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।
7. औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख ५० हजार नयाँ रोजगार श्रीजना गर्ने । 
8. ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने ।
9. वार्सिक औसत रोजगार बिर्दिदर ३.२% पुर्याउने ।
10. मात्री मृत्युदर प्रतिलाख १३४ मा झर्ने ।
11. अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।
12. नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।
13. प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने ।
५१. केहि थप जानकारीहरु
• टोक्ने वित्तिकै मर्ने किरा कुन हो ? – माहुरी
• फोक्सो र मुटुबीच हुने रक्तसंचारलाई के भनिन्छ ? – पल्मोनरी सर्कुलेसन
• त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन?–सुर्वण शमशेर
• विश्वमा सबभन्दा बढी चिया कुन देशका नागरिकले पिउने गर्दछन् ?– आयरल्याण्ड
• मानवनिर्मित प्रथम तत्व कुन हो ? – पोलोनियम
• नेपालमा पर्यटक प्रवेशमा शुल्क लिने प्रथम शहर कुन हो ?– भक्तपुर
• शिवराम श्रेष्ठ कुन खेलका सर्वश्रेष्ठ खेलाडी हुन्?
– गल्फ
• युरोपियन फुटबल महासंघका सदस्य राष्ट्र संख्या कति छ ? – ५३ राष्ट्र
• हरेक बर्ष कुन दिन गुणस्तर दिवस मनाइन्छ ?
– १४ अक्टोबर
• सार्क मुलुक अफगानिस्तानमा कति प्रान्त रहेका छन् ?– ३४ प्रान्त
• कुन प्रसिद्द मोबाइल कम्पनिको नाम नदीको नामबाट राखिएको हो ? – नोकिया

५२. प्रश्न :- विश्व घटनाक्रममा ९/११ भन्नाले के बुझिन्छ ? 
उत्तर :- ११ सेप्टेम्बर सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टर[WTC] को ट्वीन टावर र वासिंगटन स्थित पेन्टागनमा आतंककारीहरुले हवाई आक्रमण गर्दा लगभग ५००० व्यक्तिहरुको मृत्यु हुनुको साथै अरवौँ डलर सम्पतिको क्षति भएको घटनालाई ९/११ को घटना भनेर चिनिन्छ । यस घटनामा साउदि धनाड्य ओसामा विन लादेनको अलकायदा समुह तथा यसलाई संरक्षण दिने आफगानिस्तानको तत्कालिन सरकार तालिवान प्रमुख जिम्मेवार रहेकोले तिनिहरुलाई दण्डित गर्न अमेरिकाले सैनिक
कारवाहि "operation swift freedom " चलाएको थियो ।


Continue Reading | comments

शाखा अधिकृत प्रथम पत्र

Feb 13, 2014

बमिति २०७० माघ २५ गते शाखा अधिकृतको प्रथम पत्रको परिक्षामा सोधिएका सामान्यज्ञान तर्फका प्रश्नहरु,

1 सबैभन्दा गहिरो महासागर कुन हो ? –प्रसान्त महासागर
2 बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ?–सिन्धुली
3 सबैभन्दा ठूलो हिमनदी कुन हो ?–लाम्टाङ
4 मरुभूमीमा पानी नपर्नुको कारण के हो ?–आद्रता
5 सुगौली सन्धि कहिले भएको हो ?–सन् १८१६ मार्च ३
6 सांस्कृतिक सम्पदा कुन कुन हुन् ?–सवै 
7 नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो? भीरपुरमाफज
8 उधौली, उभौली पर्व कसले मनाउंछन ?– किरांत
9 संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ?– गृह मन्त्री
10 निर्वाचन आयोग कस्तो निकाय हो ?संवैधानिक
11 महिला शसक्तिकरण भन्नाले के बुझिन्छ ? लैसमस
12 मुन्सिखानाले के काम गर्दथ्यो ?–परराष्ट 
13 निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ?–खिम्ती
14 २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ?–९४.१६
15 विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ? – २३ April
२००४
16 विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ?–६७.०६
17 विश्व सम्पदा सूचीमा पर्ने तलका मध्ये के हुन् ?–सवै 
18 जलविद्युत आयोजनाको क्रम कुन हो ?–
काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
19 नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ?–0.5
20 Who wrote the book Long Walk to Freedom -- National Mandela
21 वैज्ञानिक आविश्कार गरेको जोडा मिलाउने ? 22 निधेधित शहर भन्नाले के बुझिन्छ ?–ल्हासा
23 सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन होइन ?–रुस
24 सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले राजिनामा दिएका हुन् ?–१६ नोभेम्वर २०१३
25 सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन देशको कुन शहरमा हुने भएको छ ? –सोची , रुस
26 नोबेल पुरस्कार पाउने प्रथम अश्वेत राष्ट्रपति को हुन् ?– BAUCHI
27 सेरामिक्सको उपयोग तलका मध्ये कुन मा गरिन्छ ?–विजुली र दांत तथा अन्य लेपनमा
28 सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ?–वांके ५५० व.क.मि.
29 नेपालको मनसुन कस्तो छ ?– विविधता
30 मानव अधिकारको पहिलो लिखित दस्तावेज कुन हो ? –म्याग्नाकार्टा
31 दिगो विकास भन्नाले के बुझिन्छ ? – भविष्यपरक तथा किफयती
32 नेपालमा राष्टिय विज्ञान प्रविधि दिवस कहिले मनाईन्छ ?–असोज १ गते
33 नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ?–२००४
34 नेपालको तर्फवाट संयुक्त राष्ट्र संघको उच्च पद
सहमहासचिवमा पुग्ने नेपाली को हुन् ? –कुलचन्द्र गौतम
35 अन्तरिक्षमा मानव उतार्न सफल पहिलो राष्ट अमेरिका । न्यूटन वेलायतमा जन्मेका हुन ।
36 २०१२ को बैंक अफ द इयरको उपाधी पाउने बैंक को हुन् ?–STANDARD CHARTERD
37 वैदेशिक रोजगारमा जाने महिला कामदारको उमेर कति निर्धारण गरिएको छ ?–३०
38 थार मरुभूमी भएको जोडा.......... 
39 जि.वि.स. भएको जोडा...................
40 आरक्षण भएको जोडा....................
41 विमा संस्थानको जोडा................
42 DFID भएको जोडा.................
43 पुरस्कार भएको जोडा................
44 क्योटो प्रोटोकल भएको जोडा................
45 एक्स रे भएको जोडा......................
46 क्याल्सियम , आयाडिन , हेमोग्लोविन भएको जोडा................
47 पुस्तकको जोडा – संकल्प.....................
48 महासभा २०१५ , पन्चायत २०१९ , राष्टिय सभा २०१९ र व्यवस्थापिका संसद २०१९ भएको जोडा 49 दैविय करण (पार्टिकल कण) का रहस्यमय नियमका प्रतिपादक को हुन ?
50 देवयागनी खोकागौडे भएको ठीक बेठिक ............
51 अल्फ्रेड नोवेलको आस्किार – डाईनामाईट
52 पूर्वदेखि पश्चिमसम्मका क्रम मिलाउने Asian SAARC OPEC EU……. 53 ओजोन तहको विनासको मुख्य कारण के हो ?–CFC
54 भुकम्पसम्बन्धी एबितभ त्भअजयलष्अक मा नेपाल तल दिएको कुन क्षेत्रमा पर्छ ?.......
55 a ) वि. सं. १९९३ देखि भारतीय मुद्राको विनिमयदर १.६० मा स्थिर रहेको छ ।
b )आर्थिक विकासको .................................................. 
56 a)विरगन नेपालको पहिलो बन्दुक हो ।
b)विरगन गेहेन्द्र शमसेरले वनाएका थिए । – दुवै ठिक
57 सिमेन्टको मुख्य स्रोत के हो ?–चुनढंगा
58 ०६२÷६३ को आन्दोलनले तलको मध्येकुन उपलब्धी हासिल गर्ने
थिएन ? – विदेशी आर्थिक सम्वन्ध
59 दोस्रो विश्वयुद्धसँग टुक्रिएको र जुटेको देश कुन हो ?–जर्मनी 
60 दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाका राष्ट्रपति को थिए ?–जेम्स हेरीस एस 


Continue Reading | comments

नखोज्नु देउता


गजल एक
नखोज्नुहै देउता बगरहरुमा ।
मुटु हुँदैन मुटु पत्थरहरुमा ।

हरेक पल्ट टेढाहरु भेटेकोछु
आजसम्म गरेका सफरहरुमा ।

भेटिकै लोभ किन हुन्छ होला
भगवान मानिने डाक्टरहरुमा ।

समयको सामु झुकाईदिनेछु
मेरोपनि चुनौति हिटलरहरुमा ।

गिराईदिएकोछ बषौं पछि आएर
मलाई प्रेम गर्ने ति नजरहरुमा ।

Continue Reading | comments

Pageviews

Followers