Nepal Flag

BIRDS & ANIMALS : SCIENTIFIC NAMES

May 2, 2013


BIRDS & ANIMALS : SCIENTIFIC NAMES

ANIMALSCIENTIFIC NAMEANIMALSCIENTIFIC NAME
Adder (Viper)Vipera BerusHyena Hyaenidae Carnivora 
AntHymenopetrous formicidaeKangaroo Macropus Macropodidae 
AssEqus AsinusPanther Panthera Pardus 
BatChiropteraLion Panthera Leo 
BearUrsidae CarnivoraLizard Sauria Lacertidae 
Bison (Buffalo)Bison BonasusMouse Rodentia Muridae 
Camel Camelus Camelidae Panda Alurpoda Melanoleuca 
Cat Felis Catus Pig Artiodactyla Suidae 
Chameleon Chamaele Ontidate Porcupine Hystricomorph Hystricidae
Cheetah Acinonyx Jubatus Rabbit Leporidae Cuniculas 
Chimpanzee Pan Troglodytes Rabbit Rodentia Rattus 
Cobra Elapidae NajaRattle Snake Cortalus Horridus 
Cougar Fenis Concolour Reindeer Rangifer Tarrandus 
Crocodile Crocodilia NiloticusRhinoceros Perrissodanctyl Rthinocerotidae 
Deer Artiodactyl Cervidae ScorpionArchinida Scorpionida 
Dog Cannis Familiaris Sea Horse Hippocampus Syngnathidae 
Dolphin Delphinidae Delphis Seal Pinnipedia Phocidae 
Elephant Proboscidea Elephantidae Sheep Bovidae Ovis 
Fox Cannis Vulpes Spider Monkey Arboreal Ateles 
Frog Anura Ranidae Squirrel Rodentia Sciurus 
Giraffe Giraffa Camalopardalis Tiger Panthera Tigris 
Goat Capra Hircus Tiger Cat Felis Tigrina 
Hippopotamus Hippopotamus Amphibius Whale Shark Rhincodon  Typus
HorseEqqus CaballusZebraEquidae Burcheli

BIRDSCIENTIFIC NAMEBIRDSCIENTIFIC NAME
AlbatrossPhoebitria ProcellariformesHumming Bird Triochilidae Apodiformes 
Black SwanCygnus AtratusKiwi Apteryx Apterygiformes 
CondorVultur GryphusOstrich Struthio Camelus 
CraneGruidae GruiformesOwl Nocturnalis Strigiformes 
CrowCorvous CoroneParrot Phaethontidae Psittaciformes 
CuckooCuculidae CuculiformesPeacock Pava Cristatus 
Dodo Raphidae Columbiformes Pelican Pelecanidae Pelecaniformes 
Dove Columbidae Colombiformes Penguin Pentagonica Sphenisciformes 
Duck Anatidae Anseriformes Pigeon Columbidae Colombiformes
Eagle Aquila Accipitridae Sparrow Ploceidae Passer 
Falcon Falconidae Falco Swan Cygnus Coscoroba 
Gull Larus CanusTortoise Herbivora Testudinidae 
HawkDiurnus Accipitridae Vulture Diurnilis Neophron

Continue Reading | comments

केही जानकारि

Apr 29, 2013

के तपाइलाइ थाहा छ ।
===============
1.

  • सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो।
  • हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
  • वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ।
  • पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
  • हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
  • "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
  • भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो।
  • सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो।
  • प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
  • नेपालमा सबभन्दा धेरै बोलिने भाषा नेपाली हो ।
2.
  • गोरखा राजतन्त्रको नाम सन १९३०मा फेरेर नेपाल राखिएको हो।
  • नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए।
  • चिनीको बटुको भनेर विश्वमा चिनिने देश क्युबा हो।
  • तत्कालिन सोभियत संघले सर्व प्रथम 'स्पूतनिक' स्याटेलाईट ४ अक्टूबर, १९५७मा अन्तरिक्षमा पठाएर एउटा कीर्तिमान स्थापित गर्‍यो।
  • चीनको विशाल पर्खालको निर्माण ईशा पूर्व २२१मा सम्पन्न भएको थियो।
  • महान अहिंसावादी नेता महात्मा गान्धीको जन्म २ अक्टोबर १८६९मा भएको थियो।
  • सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो। त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो।
  • भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन।
  • अमेरिकाको अन्तरिक्ष केन्द्रलाई 'केप केनेडी' भन्छन्। यो फ्लोरिडा राज्यमा अवस्थित छ।
  • ११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला हुँदा हजारौंको संख्यामा निर्दोष नागरिकहरू मारिएका थिए।
3.
  • डा फुहररले लुम्बिनीको उत्खनन् गरेपछि १ डिसेम्बर १८९६मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
  • लिच्छवीकालमा राजकीय भाषा संस्कृत थियो।
  • हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ।
  • गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन।
  • गंगटोको दाँत पेटमा हुन्छ भनें मिनोज माछाको दाँत घाँटीमा हुन्छ।
  • धनुषाभक्तपुर र बारा जिल्लामा एउटा पनि कारागार छैन।
  • इकेवाना शब्द फूलको उत्पादन, सजावट, प्रदर्शनी र बिक्री सँग सम्बन्धित छ। इकेवाना शब्द जापानी शब्द हो ।
  • नेपाली र रसियन दुवै भाषाका वर्णमालामा बराबर ३६-३६ अक्षर रहेका छन्। यी दुवै भाषामा अक्षरको लेखाई र उच्चारण एउटै हुन्छ।
  • आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५ राजेन्द्र हुन्।
  • राजा अंशुवर्माले ‘शब्द विद्या’ नामक ग्रन्थको रचना गरेका थिए।
  • राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए।
  • लिम्बू भाषाको लिपीलाई सिरिजंगा लिपी भनिन्छ।
  • राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
4.
5.
  • नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२मी. उचाइमा अवस्थित हो भनें नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल भने सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जुन विमानस्थल समुद्र सतहबाट ३७४९मी. उचाइमा अवस्थित छ ।
6.
  • काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ।
  • विश्वको छ वटा देशहरूमा अहिले सम्म इन्टरनेट सेवा जडान भएको छैन।
  • एशिया महाद्वीपको जम्मा क्षेत्रफल चन्द्रमाको जम्मा क्षेत्रफल भन्दा धेरै छ।
१.हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो।
२.रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो।
३.सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इन्डिया बिच भएको थियो।
४.भन्डारखाल पर्व वि. स. १९०३ कार्तिक १२ गते भएको हत्याकाण्ड हो्।
५.सुलीगाड झरना नेपालको सवभन्दा उच्च स्थानमा रहेको झरना हो।
६.टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो।
७.शे-फोक्सुन्डो राष्ट्रिय निकुन्ज नेपालको सवैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो।
८. फोक्सुन्डो ताल नेपालको सवैभन्दा गहिरो ताल हो।
९.विश्वको सर्वोच्च शिखर सगरमाथाको इचाई ८८४८ मिटर रहेको छ।
१०.शिवपुरी राष्ट्रिय निकुन्ज १४४ वर्गकिलोमिटर क्षेत्रफलमा राष्ट्रिय निकुन्ज हो।
7.
  • नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयंभूनाथ हो।
  • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो। यो ७६०० मीटर उचाईमा सुरू भएर ४९०० मीटर सम्मको उचाइमा बग्दछ।
  • कलियुग पौष कृष्ण औंसीबाट सुरू भएको मानिन्छ।
  • आरूको बियाँलाई बस्पति भनिन्छ भनें लप्सीको बियाँलाई च्याम्पटी भनिन्छ।
8.
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ।
9.

भिक्टोरिया क्रस
  • कलियुग पौष कृष्ण औँसी बाट सुरु भएको मानिन्छ।
  • नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ।
  • नेपालको पहिलो प्रधानमन्त्रि भिम्सेन थापा हुन ।
  • स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।
10.
11.




Continue Reading | comments

सोचौ अब हामिले



मानिसहरु खान्छन गोली यूद्धमा नलडी ।
निहुमात्र खोज्छन नेपालीहरु गर्छन कुरा मुखछाडी ।।
नसोचौ हामिले नेपाललाइ मरुभुमी जस्तो भनेर ।
लाउछौ पानी आजै कुलो नहर खनेर ।।
बुझौ हामिले नेपालको स्वतन्त्र स्वाभिमानलाइ ।
हेपिएर बसे हेप्छन बिदेशी नेपालमा आइ ।।
बुझौ कुरा नेपालमा शान्ति छाउनलाइ ।
कलाकारहरु हिड्दैछन आज शान्तिको गित गाइ ।।
शान्ति छाऔ हामिले स्वदेश नेपाललाइ ।
शान्तिको देश भनेर चिनाऔ हामिले नेपाललाइ ।।
प्रकृतिमा रमाउने हामि अब रमाऔ शान्तिमा ।
ठिक बेठिक छुट्याइ जाऔ हामि क्रान्तिमा ।।
नजाऔ हमि क्रान्तिमा लहै लहैमा लागेर ।
हत्या हिंसा आतंक गरौ अन्त्य सबैले बुझेर ।।
हुन्न बिकास कैलेपनि हत्या आतंक फैलाएर ।
नजाऔ हमिले क्रान्तिमा सबै कुरा पैलाएर ।।
नेपाल हो गरीब देश भएका छन् धनी राजा ।
केहि कुरा र्गन हुन्न भन्छन खालास बाजा ।।
खान्छन राजा नेपालमा चौसाठ्ठि अरब ।
लाग्छ बानी राजाको यहि खराब ।।
जती सम्पति भएपनि पुग्दो रहेनछ राजालाइ ।
कुरा ग¥यो कुरैको दुःख हुन्छ आजलाइ ।।
ब्यक्ति धनी राष्ट्र गरीब हामिले बनाउनु हुन्न ।
धनी राष्ट्र भएदेखि कसैले कहिले छुन्न ।।

टिकाराम गौतम
कक्षा :– ८, जरायोटार –४,सिन्धुली,
श्री उच्च माध्यमीक विद्यालय लाम्पन्टार

Continue Reading | comments

कलम



कलम

कालाकाला लेख्छु अक्षर म सेतो पानामा ।
शिक्षक तथा बिद्यार्थीको हुन्छु सधै साथमा ।।
सँगसँगै जान्छु म मानिसको साथमा ।
लेख्छु म साना कुरा खोली मानिसको गाथामा ।।
हुन्न म कहिले मानिसको साथबाट अन्त ।
लेख्छु म सधै साना अक्षर मानिस हुन्छन बिश्वास्त ।।
आज म भइरहेको छु संसारको साथि ।
मेरै का।रणबाट मानिसहरु पुग्दैछन माथि ।।
चलाउछु म नाम सधै यो बिशाल बिश्वमा ।
म नै सर्वश्रेष्ठ भएको छु यो बिश्वमा ।।
बस्छु म सधै मानिसको गोजी गजीमा ।
मानिसको नाम चल्छ म बाटै आज बिश्वमा ।।

टिकाराम गौतम
कक्षा :– ६
श्री उच्च माध्यमीक विद्यालय लाम्पन्टार
जरायोटार –४,सिन्धुली,

Continue Reading | comments

अनौठा जानकारी

Mar 14, 2013


अनौठा जानकारी



1) तपाँइलाइ थाहा छ रु मोनालिसाको आँखी भौं छैन ।फ्लोरेन्सको पुनर्जागरणताका आँखी भौं खौरनु
त्यतिवेलाको फेसन मानिन्थ्यो ।

2) प्रत्येक दिन विश्वमा २० बटा वैंक लुटिन्छन् ।औसतमा त्यहाँबाट २,५०० डलर चोरी हुन्छन् ।

3) विश्वमा सबैभन्दा बढि प्रयोग गरिने नाम “मुहम्मद”
हो ।

4) आइसल्यान्डमा घुम्न जाँदै हुनुहुन्छ भने यो कुरा थाहापाइ राख्नुहोस् । त्यहाँ रेस्टुरेन्टमा टिप्सदिनु भनेको उनीहरूको अपमान गर्नु हो ।

5) विश्वमा प्रत्येक २३० कारहरूमध्ये एउटा कार चोरीको हुन्छ ।

6) उन्नाइसौं सताव्दिमा हरियो चियापत्तिको प्रत्येक नटुटेका पातहरू साइवेरियामा पैसाको रूपमा प्रयोग
हुन्थ्यो ।

7) जापानमा ५० मिनेटभन्दा कम्तिको प्रायः यात्राहरू कारमा भन्दा साइकलमा छिटो पुग्न सकिन्छ ।

8) तपाँइको शरिरले प्रत्येक एक सेकेन्डमा १ करोड ५० लाख रातो रक्तकोषको पुनर्निर्माण गर्दछ । तपाँइलाइ थाहा छ . तासको खेलमा पानको राजा एकमात्र जुँगा नभएको राजा हो ।
9) चट्याङमा सुर्यको सतहको तापक्रमभन्दा पाँच गुना बढी तापक्रम हुन्छ ।
10) विश्वमा प्रकाशितहुने आधाजति पत्रपत्रिकाहरू अमेरिकामा र क्यानडामा प्रकाशित हुन्छन्
Continue Reading | comments

Pageviews

Followers