Nepal Flag

केहि लोकसेवाको लागि

May 10, 2013

लोकसेवाको लागि 

पहिलो
१) नेपाली नाट्य जगतका शेक्सपियर भनेर बालकृष्ण समलाई चिनिन्छ ।
२) साझा पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महिला बानिरा गिरी हुन् ।
३) सबभन्दा लामो समयसम्म पदीय जिम्मेवारी बहन गर्ने सभामुख तारानाथ रानाभाट हुन् ।
४) संयुक्त राष्टसंघको पहिलो महासभाको प्रथमअध्यक्ष पाल हेरिस पार्क थिए ।
५) सबैधर्मका मानिसलाई खुल्ला रहने लोटस मन्दिर भारतमा पर्दछ ।
६) पूर्वको मोती भनेर माल्दिभ्सलाई चिनिन्छ ।
७) सार्कको पहिलो शिखर सम्मेलनको चिन्ह सातवटा हरियो पात भएको रुख रहेको थियो ।
८) प्रथम राष्टिय खेलकुदको प्रतीक चिन्ह डाँफे रहेको थियो ।
९) वि.सं २०१५ सालको संसदमा विपक्षी दलका नेता भरतशमशेर थिए ।
१०) युरोपको डरलाग्दो सपना भनेर चिनिने व्यक्तित्व नेपोलियन हुन् ।
११) लार्के र ग्याला भन्ज्याङ गोरखामा पर्दछन् भने चाबुक र पूर्वी ध्याचु भन्ज्याङताप्लेजुङमा पर्दछन् ।
१२) विश्वको सबभन्दा ठूलो टापु ग्रीनल्यान्डहो ।
१३) नेपालको सबभन्दा अग्लो दरबार बसन्तपुरकोनौ तले दरबार हो ।
१४) काठमाडौंबाट सबभन्दा नजिकमा पर्ने हिमालजुगल हो ।
१५) लिम्बु जातिको पुरोहितलाई फेदाङमा भनिन्छ भने राई जातिको पुरोहितलाई ङोपा भनिन्छ ।
१६) साधु सन्तले बाल्ने अग्नीलाई धुनी भनिन्छ ।
१७) अद्धैत दर्शनका व्याख्याता शंकराचार्य हुन् ।


दोस्रो
१) महिला टेनिस बर्ष खेलाडी सन् १९७५ बाट छुट्याउन थालिएको हो ।
२) इन्डियन प्रिमियर लिगको छैटौं संस्करणमा पहिलो सतक हान्ने खेलाडी सेन वाट्सन हुन् । उनी राजस्थान रोयल्सका खेलाडी हुन । 
३) सन् २०१३ अप्रिल ७ तारिखमा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा आफ्नो रक्तचाप नियन्त्रण गरौं रहेको छ ।
४) स्वास्थ्य तथा जनसंख्याले सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने लक्ष्य लिएको छ ।
५) संक्रमणको हिसाबले सबैभन्दा खतरनाक किसिमको औलोको परजीवी प्लास्मोडियम फेल्सिफेरम हो ।
६) सन् २०१३ अप्रिल २४ मा मनाइएको सातौं औलो दिवसको नारा भविष्यमा लगानी गरौं, औलो निरस्त पारौं रहेको छ ।
७) श्रमिक दिवस मनाउन सन् १८८९ मे १ तारिखबाट शुरु गरियो ।
८) सन् २०१३ मे १ को १२४ औ श्रमिक दिवसको नारा परिवर्तन श्रमिक शक्तिको हातबाट रहेको छ ।
९) विश्वमा पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेय पर्दाथ चिया हो ।


तेस्रो
१) विश्व पृथ्वी दिवस सन् १९७० अप्रिल २२ बाट संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो ।
२) संयुक्त राष्टसङ्घले पृथ्वी दिवस २२ अप्रिलमा मनाउन सन् २००९ बाट सुरु गरेको हो ।
३) विश्वभर उत्पादन हुने कुल हरितगृह ग्याँसको ०.०२५ प्रतिशत नेपालले उत्पादन गर्दछ ।
४) अध्ययन अनुसार नेपालको औसत तापक्रम बर्सेनि ०.०६ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ ।
५) गरिबी निवारणको रणनीति दस्तावेजका रुपमा दसौं आवधिक योजनालाई चिनिन्छ ।
६ विदेशी मुद्रा विनिमय ऐन सर्वप्रथम नेपालमा वि.सं २०१७ मा लागू गरियो ।
६) नेपालको मौद्रिक इतिहासमा सर्वप्रथम विदेशी भाषा प्रयोग गरी मुद्रा निर्माण गर्ने मल्ल राजा प्रताप मल्ल हुन ।
८) सार्कको सचिवालय नेपालको राजधानी काठमाडौंमा राख्ने प्रस्ताव पाकिस्तानले राखेको थियो ।
९) तिब्बतको नाकासम्म सिमाना जोडिएको प्रसिद्ध ग्याला भञ्ज्याङ गोरखा जिल्लाको सामागाउँ गाविसमा पर्छ ।
१०) संयुक्त राष्टसङघको वडापत्रमा १९ परिच्छेद छन् ।
११) एनरिको लेटा युरोपेली मुलुक इटालीका नयाँ प्रधानमन्त्री हुन् ।
१२) My land , My people दलाई लामा को आत्मकथा हो ।
१३) प्रसिद्ध कलाकार हरिवंश आचार्यको आत्मवृतान्तमा आधारित हालसालै बजारमा आएको कृतिको नाम चिना हराएको मान्छे हो ।
१४) १२ ताल र १८ पाटन भएको रामारोशन पर्यटकीय क्षेत्र अछाम जिल्लामा पर्दछ ।
१५) भारत र चीनका सीमाका रुपमा रहेको टिङ्कर नाका नेपालको दार्चुला जिल्लामा पर्दछ ।


चैाथो

- बिद्युतीय प्रबिधी प्रयोग गरी बैज्ञानिक प्रयोग गरी एक ठाउबाट अर्को ठाउँसम्म पुर्याउने चिकित्सिय सेवालाई दुर चिकित्सा प्रणाली वा दुर स्वास्थ्य सेवा भनिन्छ ।
- दुर चिकित्सा प्रणाली सन् १९६० को दशकमा अमेरिकाबाट शुरु भएको हो ।
- १९ औं विश्वकप फुटवल प्रतियोगिता दक्षिण अफ्रिकामा सन् २०१० जुन ११ देखि जुलाइ ११ सम्म सम्पन्न भएको हो ।
- १९ औ विश्वकप प्रतियोगिताको विजेता राष्ट्र स्पेन र नेरदल्याण्ड दोश्रो भएको थियो भने यस प्रतियोगितामा ५ गोल गर्ने स्पेनका डेभिड बिल्ला, गोल्डेन बल पाउने उरुग्वेका डियगो फर्लान हुन ।
- मदन पुरस्कार पाउने पहिलो बिदेशी डा. विलियम वर्ग (२०५१) हुन ।

- मानव शरिरमा कुल मांशपेशी ६३९ हुन्छन ।
- आँखाको कर्निया र लेन्समा रगत प्रबाह हुदैन ।
- रगतले मानव शरिरमा पुर्ण चक्कर लगाउन २२ सेकेण्ड लाग्छ ।
- विश्वकै अग्लो उचाइमा नेपालको चरिबाघ रेकर्ड गरिएको छ ।
- २० देशका Graduate(ग्राजुयट) बिद्यार्थीहरुकोजलबायु परिबर्तन सम्बन्धी Graduate(ग्राजुयट) सम्मेलन २०६७ कात्तिक २९ देखि मंसिर ३ सम्म काठमाडौंमा सम्पन्न भएको थियो ।
आ.ब.२०६२/०६३ देखि नेपालमा कबुलियती बन कार्यक्रम शुरु भएको हो ।
- नेपालमा सबभन्दा बढी बिमानस्थल भएको जिल्ला (४ वटा)सोलुखुम्बु हो भने अञ्चल सगरमाथा (८ वटा)हो ।
-विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्।
- मानव विकास प्रतिबेदन २०१० मा सन् १९७० देखि २०१० सम्ममा चाँडो मानव विकास गर्ने मुलुकमा नेपाल विश्वकै तेश्रो स्थानमा परेको थियो भने यमन प्रथम र चिन दोश्रो स्थानमा परेको थियो ।
- जलबायु परिबर्तन सम्बन्धी दस्ताबेज नापा कार्यक्रम २०६७/७/१८ मा सार्बजनिक भएको थियो ।
जानी राखे राम्रो "
२०४८ सालको आम निर्वाचन कहिले भयो ? 
–२०४८ बैशाख
२९२०४८ सालको आम निर्वाचनपछि को प्रधानमन्त्री बन्यो ? 
–श्री गिरिजाप्रसाद कोइराला
२०४८ सालको संसद्को सभामुख को थियो ?
–दमननाथ ढुंगाना
नेपालमा मध्यावधी चुनाव कहिले भयो ?
–वि.सं. २०५१
माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ?
–२०५२ फागुन १ गते
राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ?
–वि.सं. २०५९ माघ १९
दरबार हत्याकाण्ड कहिले भयो ?
–वि.सं. २०५८
ज्येष्ठ १९०६२÷०६३ को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ?
–नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला
०६२÷०६३ को जनआन्दोलनको परिणामस्वरुप तत्काल के भयो ?
–प्रतिनिधिसभाकोपुनर्बहाली
माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ?
–०६३ मंसिर ५ गते
प्रथम निर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाकीधर्मपत्नी सुशिला कोइरालाको कहिले निधन भयो ?
–२०६४, असार २९ गते
चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ?
–गण्डक क्षेत्र‘
लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको­कार्यकालमा भएको होे ?
–श्री ३ भीमशमशेर
सरकारी कार्यालयहरु १ बजेदेखि ४ बजेसम्म र शनिबार बिदा दिने चलन कुन राणा प्रधानमन्त्रीकोपालमा प्रारम्भ भएको हो । –श्री ३ भीमशमशेर
सर्वसाधारण जनताको छोराबाट नेपालमा २००७ सालपछि प्रधानमन्त्री हुने पहिलो व्यक्ति को हुन् ?
–मातृकाप्रसाद कोइराला
डा.के. आई. सिंहको वास्तविक नाम के हो ?
–कुँवर इन्द्रजित सिंह
नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ?
–२०४६ चैत्र २६
नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा संयुक्त मन्त्रिपरिषद्कोगठन कहिले भयो ?
–२०४७ बैशाख ६

१) विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई सन् १९५२ मा इजरायलको राष्टपति बन्ने प्रस्ताव आएको थियो ।
२) विश्वमा साउदी अरब एउटा त्यस्तो देश हो जहाँ शोक दिवसमा झण्डा झुकाइदैन ।
३) राष्टिय मेलमिलापको नीति लिएर विश्वेश्वरप्रसाद कोइराला वि.सं २०३३ पुस १६ गते भारतबाट स्वदेश फिर्ता आएका थिए ।
४) मानवअधिकार विश्वव्यापी घोषणापत्रमा ३० बटा धारा रहेका छन् ।
५) देउकी हुन परिवारकी जेठी छोरी हुनुपर्छ भने झुमा हुन परिवारकी माहिली छोरी हुनुपर्छ ।
६) मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक ९ सय रिङगित हुने गरी कार्यान्वयनमा सन् २०१३ जनवरी १ देखि ल्याएको हो ।
७) विशेष अदालतमा कुल ३ जना सदस्य रहने व्यवस्था रहेको छ ।
८) मानव मुटुको औसत तौल ३०० ग्राम हुन्छ ।
९) दुईवटा राजधानी भएको एउटै मात्र भारतीय राज्य जम्मु काश्मीर हो ।
१०) वि.सं २०६८ सालको साझा पुरस्कार पाउने महिला साहित्यकार गौरा प्रसाई हुन । भने उनले मेरो जीवनका पाना नामक कृतिका लागि सो पुरस्कार पाइकी थिइन् ।
११) सन् २०१२ को फिफा बर्ष खेलाडी लियोनेल मेसी हुन भने महिला फिफा वर्ष खेलाडी एबी वाम्बाच हुन् ।



पाँचैा
१) पुलिस र जेल नभएको देश आइसल्यान्ड हो भने विश्वको सबैभन्दा ठूलो सेना चीनको मुक्ति सेना हो ।
२) विश्वमा प्रहरी सेवाको सुरुवात सर्वप्रथम बेलायतबाट भएको हो ।
३) बौद्ध मार्गीहरुको शास्त्रिय नाँचलाई चर्या नाच भनिन्छ ।
४) गौरा पर्वमा शिव र पार्वतीको पूजा गरिन्छ ।
५) त्रिरत्न भित्र सुन ,चाँदी र तामा पर्दछन ।
६) नेपाल प्रज्ञा प्रतिस्ठानको स्थापना वि.स २०१४ असार १ गते भएको हो ।
७) भजन शिरोमणि भनेर भक्तराज आचार्यलाई चिनिन्छ भने वाद्य शिरोमणि भनेर उस्ताद गणेशलाललाई चिनिन्छ ।
८) नेपालको पहिलो शिक्षामन्त्री नृपजंग राणा हुन ।
९) नेपालको पहिलो सिनेमास्कोप चलचित्र राँको हो ।
१०) खिम्ती जलविद्धुत आयोजना दोलखा जिल्लामा पर्दछ भने चिलिमे जलविद्धुत आयोजना रसुवा जिल्लामा पर्दछ ।
११) महेन्द्र राजमार्ग पूर्वमा झापाको काँकरभिट्टाबाट सुरु भएर पश्चिममा कञ्चनपुर जिल्लाको वनवासामा अन्त्य भएको छ ।
१२) सगरमाथाको नाम The Third Pole राख्ने व्यक्ति माइकल कर्ग हुन् ।
१३) सबैभन्दा कम जिल्ला भएको विकासक्षेत्र सुदूर पश्चिमाञ्चल विकासक्षेत्र हो जहाँ ९ जिल्लामात्र छन् ।
१४) विश्वको सबैभन्दा ठूलो गुम्बज उत्तर अमेरिकामा रहेको छ ।
१५) इटालियन भाषाका सर्वश्रेष्ठ साहित्यकार दाँते हुन भने चीनिया भाषाका सर्वश्रेष्ठ साहित्यकार लु सुन हुन ।
१६) विद्धुतका पिता भनेर माइकल फराडेलाई चिनिन्छ ।
१७) सार्क अभिलेख केन्द्र भारतको नयाँ दिल्लीमा रहेको छ ।
१८) UNO को बडापत्रमा सन् १९४५ जून २६ मा हस्ताक्षर भएको थियो ।
१९) प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण गर्ने नेपालका पहिलो प्रधानसेनापति रुक्मांगत कटुवाल हुन् ।
२०) कैदी अवस्थामै स्वर्गारोहण हुने राजा श्री ५ राजेन्द्र विक्रम शाह हुन् ।


छैटैाँ

१) राइट दाजु भाईले सन् १९०३ मा उडाएको विमानको नाम Bird of Prey थियो ।
२) काठमाडौं उपत्यकाको क्षेत्रफल ६४२ वर्ग कि.मि रहेको छ ।
३) फेवातालको बिचमा रहेको मन्दिरलाई तालबाराही मन्दिर भनिन्छ ।
४) गिनिज बुक अफ बर्लड रेर्कडको प्रकाशन सन् १९५५ अगष्ट २७ बाट भएको हो ।
५) महात्मा गान्धिको गुरुको नाम गोपाल कृष्ण गोख्ले थियो ।
६) बेलायतका प्रधानमन्त्रि विस्टन चर्चिलको जन्म बाथरुममा भएको थियो ।
७) हलेसी गुफा खोटाङंमा पर्दछ भने शिवजी गुफाभोजपुरमा पर्दछ ।
८) धर्मशास्त्र अनुसार सूयकी पत्नि सन्ध्या थिइन भने ससुरा विश्वकर्मा थिए ।
९) राजनीतिमा सबै भन्दाबढी महिला सहभागी भएको देश स्वीडेन हो ।
१०) सन् १९६९ जुलाई २० मा चन्द्रमामा पहिलो मानव पाइला टेकिएको थियो ।
११) विश्वमा फेसबुकको शुरुवात सन् २००४ बाट भएको हो ।
१२) नेपालमा सानो दुधालू गाईको लागि प्रसिद्ध ठाँउ अछाम हो ।
१३) आसियानका महासचिवको पदावधि ३ बर्षको हुन्छ ।
१४) वैज्ञानिक अल्बर्ट आइन्सटाइन जर्मनी,अमेरिका र स्वीजरल्याण्ड गरि तिन देशका नागरिक थिए ।
१५) Green peace को स्थापना सन् १९७१ मा भएको थियो ।
१६) ससुरा मरेमा बुहारी पनि विधवा हुने चलन नेपालको सन्थाल जातिमा रहेको छ ।
१७) टापु महादेश भनेर अस्टेलियालाई चिनिन्छ ।
१८) विश्व क्षयरोग दिवस मार्च २४ मा मनाइन्छ ।
१९) नेपालको सबैभन्दा लामो झरना ह्यात्रुङ झरना हो ।
२०) श्रीलंका टापु नेपालको सुनसरी जिल्लामा पर्दछ भने अर्जुनधारा पोखरी झापा जिल्लामा पर्दछ ।
सातैा

१ . मामेन्टम को तत्जन्य एकाई कुन हो ?
उत्तर . किलोग्राम ÷ सेकेण्ड
२ . पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न हुने शक्तिलाई के भनिन्छ ?
उत्तर .जियाथर्मल शक्ति
३ . नजिकको वस्तुलाई स्पष्ट देख्ने तथा टाढाको वस्तु नदेख्ने आँखाको कमजोरीलाई के भनिन्छ ?
उत्तर . अदुर दृष्टि
४ .१ हर्स पावरमा कति वाट हुन्छ ?
उत्तर . ७४६ वाट
५ . मिराज देखिनुको कारण प्रकाशको ................... हो ?
उत्तर . Total internal reflection=
६. विद्युत शक्तिलाई गति शक्तिमा रुपान्तरण गर्ने उपकरणलाई के भनिन्छ ?
उत्तर . विद्युत मोटर
७ .पानीबाट बरफ बन्नु कुन किसीमको परीवर्तन हो ?
उत्तर . भौतिक परीवर्तन
८ .विभिन्न रँगहरुको मिश्रण छुट्याउने विधि कुन हो ?
उत्तर . क्रोमाटोग्राफी
९ . पानीको विद्युत विच्छेदन गर्दा अक्सिजन ग्यास के मा जम्मा हुन्छ ?
उत्तर . एनोड
१० .काँचमा रिफ्राक्टिभ ईन्डेक्स बनाउन कुन पदार्थ मिसाईन्छ ?
उत्तर . लेड अक्साईड
१) विश्वको कहिल्यै नसुत्ने शहरको रुपमा परिचित अमेरिकाको न्यूयोर्क शहरमा सन् २००४ अगस्त १५ मा विद्दुत पहिलो पटक आपूर्ति बन्द भएको थियो ।
) विश्वमा सुनको सबैभन्दा बढी माग हुने देश भारत हो ।
३) भारतको कुल अन्तराष्टिय व्यापारको ९ प्रतिशत चीनसगँ हुने गर्छ भने चीनको कुल अन्तराष्टिय व्यापारको भारतसँग २ प्रतिशत व्यापार हुने गरेको छ ।
४) नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सन् १९७४ मे १५ मा भएको हो ।
५) दक्षिण कोरिया विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा १२ औ स्थानमा पर्दछ ।
६) दक्षिण कोरियामा नेपाली आवासीय दूतावासको स्थापना सन् २००७ मा भएको हो ।
७) श्रमिक महिलाको प्रथम अन्तराष्टिय सम्मेलन सन् १९८९ मार्च ८ मा फ्रान्सको पेरिसमा भएको थियो ।
८) जिम योङ किम विश्व बैङ्कका प्रमुख हुन् ।
९) अन्तराष्टिय जगतमा डायमन्ड फाइबर वा सफ्ट गोल्ड अफ एसिया नामले चिनिने बस्तु पश्मिना हो ।
१०) स्वदेशी लगानीको पहिलो ठूलो जल विद्दुत आयोजना माथिल्लो तामाकोशी हो ।

१) पृथ्वीको कुल जमिनको भूभागको ११ प्रतिशत भूभाग खेतीका लागि प्रयोग गरिएको छ ।
२) पछिल्लो गणना २०६९ चैत अनुसार शुक्लाफँटा वन्यजन्तु आरक्षमा २ हजार १ सय ७० को संख्यामा बाह् सिंगे रहेका छन् ।
३) मानिस मात्र एउटा त्यस्तो स्तनधारी प्राणी हो जसले निल्ने र सास फेर्ने काम एकसाथ गर्न सक्दछ ।
४) गोल्ड फिस नामक माछाले अल्टा भायोलेट र इन्फा रेड विकिरण आँखाले देख्न सक्दछ ।
५) स्टबेरी मात्र विश्वमा पाइने त्यस्तो फल हो जसको बियाँ फल बाहिरहुन्छ ।
६) नेपालका १० जिल्लामा हालसम्म औलोको सङ्क्रमण देखापरेको छैन भने भारतीय सिमानासँग जोडिएका तराइका १३ जिल्ला औलोको उच्च जोखिममा रहेका छन् ।
७) सचिन तेन्दुलकर स्टेडियम भारतको मुम्बई शहरमा रहेको छ ।
८) इन्डियन प्रिमियर लिगको छैटौं संस्करणमा अविजित १७५ रन बनाएर आईपीएल इतिहासमै नयाँ कीर्तिमान बनाउने क्रिकेटर क्रिस गेल हुन ।
९) सन् २०१३ को मोन्टेकार्लो मास्टर्स टेनिसको उपाधि नोभाक जोकोभिचले जितेका थिए ।
१०)२०६९ सालको टङक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार प्राप्त गर्ने दुई पत्रकारमध्ये एक राजधानी दैनिकका राजन शर्मा हुन् भने अर्का पत्रकार हरिबहादुर थापा हुन् ।
११) बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बिषयमा ६२ घण्टा १२ मिनेट लामो टकसो निरन्तर रुपमा सञ्चालन गरेर गिनिज बुकमा कीर्तिमान राख्ने नेपाली रवि लामिछाने हुन् ।
१२) अब्दुल हमिद बगंलादेशबाट सार्कका लागि २० औं राष्टपतिका रुपमा निर्विरोध निर्वाचित भएका व्यक्ति हुन ।
मिती २०७०-०१-१३ मा लोक सेवा आयोग द्धारा लिईएको राजपत्र अनंकित प्रथम श्रेणी ना.सु. वा सो रसह पदको प्रथम पत्रको प्रश्न तथा तीनका उत्तरहरु । यहाँ प्रश्नलाई भन्दा उत्तर लाई बढि प्रथामिकता दिईएको छ ।

अठैा
१. Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?
उत्तर. भिटामिन सी
२. काग सम्मेलन को संग सम्बन्धित छ ?
उत्तर. गोतम सापकोटा
३. अति कम विकशित राष्ट्रहरुको चौथो सम्मेलन कहाँ भएको थियो ?
उत्तर. ईस्ताबुलन
४. आशियानको १९ औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
उत्तर. ईन्डोनेसिया
५. संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
उत्तर. ईन्डोनेसिया
६. इन्सुलिन के संग सम्बन्धित छ ?
उत्तर. मधुमेह
७. क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो मरुभुमी कुन हो ? (दिईएको अपसनका आधारमा )
उत्तर. अरेविया
८. अर्थ मन्त्रालयले २०६८–०६९ को मौद्रिक निती कहिले सार्वजनिक ग¥यो ?
उत्तर. वि.स. २०६९–०४–०५
९. महादेवका चार नेत्रलाई के ले जनाउछ ?
उत्तर. अग्नी, चन्द्र र सुर्य
१०. जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
उत्तर. शुक्र
११. राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?
उत्तर. दाङ्ग
१२. अमेरिकाले ईराक विरुद्धको यूद्ध अन्त्यको घोषणा कहिले ग¥यो ?
उत्तर. १५ डिसेम्बर, २०११
१३. नासाले आफ्नो भु–अपग्रह कहाँ खसालेको थियो ?
उत्तर. प्रशान्त महासागर
१४. द राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन?
उत्तर. बरुण समशेर
१५. नेपालमा कति माईक्रोन भन्दा कमको पलास्टिक उत्पादनमा रोक लगाईएको छ ?
उत्तर. २० माईक्रोन
१६. उखु नेपालको तराई, भित्री पहाड......... भागमा उत्पादन गरिन्छ ?
उत्तर. भित्री तराई (दिईएको उत्तरका आधारमा)
१७. रुखको पात हल्लीदा कति डेसिवलको ध्वनी उत्पन्न हुन्छ?
उत्तर. २० डेसिवल
१८. जोडा मिलाउने
उत्तर.
विक्रमशिला भारत
स्वणशिला थाईल्याण्ड
तक्षशिला पाकिस्तान
स्वयम्भु विहार नेपाल
१९. जोडा मिलाउने
उत्तर.
अफ्रिका किलिमाञ्जरो
युरोप यूराल
दक्षिण अमेरिका एण्डिज पर्वत
२०. कुन बेठिक हो ?
उत्तर. नुवाकोट दरवारलाई नोल्छे दरवार भनिन्छ । (त्यहाँ दिईएका उत्तरहरु मध्ये )
२१. कुन बेठिक हो ?
उत्तर. खप्तड राष्ट्रिय निकुञ्ज सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज (दिईएका उत्तरहरु मध्य)
२२. यमपञ्चक अन्तर्गत कुन पदैन ?
उत्तर. भुमि पुजा उत्तरमा दिईएका मध्य
२३. काठमाण्डौका चार विनायकमा नपर्ने कुन हो?
उत्तर. शिद्धि विनायक (उत्तरमा दिईएका मध्य)
२४. जैविक विविधता के संग सम्बन्धित छ ?
उत्तर. रियो सम्मेलन
२५. अन्तराष्ट्रिय पवर्ता संग्रालय कहाँ अवस्थीत छ ?
उत्तर. पोखरा
२६. १९१७ का रुसी अक्टोवर क्रान्तीका नायक को थिए ?
उत्तर. बोल्सेभिक लेनिन
२७. नेपालमा सर्वप्रथम जनगणना लिने निकाय कुन हो ?
उत्तर. सेन्सश गोशरा
२८. स्लाम धर्मको धर्म ग्रन्थ कुन हो ?
उत्तर. कुरान
२९. तराई प्रदेशले कति प्रतिशत भु–भाग ओगटेको छ ?
उत्तर. १७ प्रतिशत
३०. विरुवा सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
उत्तर. Arboriculture

---------------

6. वि.सं. 1990 को एस.एल.सी. परीक्षामा सहभागी एकमात्र महिला सविना कुमारी हुन्।
7. किर्तिपुरको पुरानो नाम पद्म काष्टपुरी हो।
8. मरुभुमीको हिरा भनेर लिविया भनिन्छ।
9. चन्द्रमाको सबैभन्दा अग्लो पहाडलाई डार्फल पिक भनिन्छ।
10. विश्वको सबैभन्दा पातलो चीज सावुनको फिँज हो।
विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
"धीरगन" को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।
3. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
4. सुगौली सन्धिमा 9 धारा छन्।
5. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।
6. सगिँत सामबेदबाट आएको हो।
7. सर्वाङ्गिण राष्ट्रिय शिक्षाको सुरुवात बि.सं. 2018 सालबाट भएको हो।
8. फेबाताल मिल्दैन किनकी यो बिश्व रामसार क्षेत्रमा सुचिकृत छैन।
9. BIMSTEC को पुरा रुप Bay of Bengal Initiative for Multi Sectorial Technical and Economic Cooperation हो।
10. HIV AIDS सर्वप्रथम अमेरिकामा देखा परेको थियो। कहि कहि अफ्रिका भनिएता पनि अमेरिका सहि उत्तर हो। स्रोत WHO को वेबसाईट।
1. मध्यपहाडि लोकमार्गको अर्को नाम पुष्पलाल लोकमार्ग हो।
2. Bridge between SAARC and ASEAN भनेर BIMSTEC लाई चिनिन्छ।
1. नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।
2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्।
3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुसिल क्षेत्री सबै नेपाली भाषी भारतिय हुन्।
4. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।
5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्।
6. "THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA" नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन्।
7. नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।
8. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो।
9. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।
10. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची हो।
11. नेपालमा चिया खेतिको सुरुवात बि.सं. 1905 देखि भएको हो।
12. बिश्वमा सबैभन्दा छोटो समय राजा हुने राजा लुइ सोह्रौँ हुन्। उनी 17 मिनेट सम्म मात्र राजा भएका थिए।
13. घरमा उपलब्ध हुने बिधुतको क्षमता 220 भोल्ट हुन्छ।
14. पाल्पाको रानीमहलको निर्माण खड्खशमशेर गरेका हुन्।
15. पासाङ् ल्हामु शेर्पा नेपालकी पहिलो सगरमाथा आरोहण गर्ने महिला हुन् भने बिश्बकी 17 औँ महिला हुन्।
16. नेपालको पहिलो सामुदायिक FM रेडियो, रेडियो सगरमाथा काठमाडौँ हो।
17. निजि क्षेत्रबाट सन्चालित वाणिज्य बैकं नेपाल अरब बैकं हो। हाल यो नबिल बैकं लिमिटेडको नामबाट सन्चालित छ।
18. विश्वको पहिलो लिखित सबिँधान अमेरिकाको सबिँधान हो भने बेलायतमा हालसम्म लिखित सबिँधान छैन।
19. आयुर्वेदका पिता भनेर धन्वन्तरीलाई चिनिन्छ।
20. बोलिभियाको राजधानी लापाज बिश्वको अग्लो स्थानमा रहेको राजधानी शहर हो।
21. भियतनाममा महिलाहरुको विवाह हुनुपुर्व एक बच्चा हुनु जरुरी छ।
22. माउन्ट के टु गड्विनको उचाई 8610 मिटर छ। कहिँ कहिँ 8611 मिटर पनि भनिएको छ। वर्ल्ड एटलस अनुसार 8610 मिटर आधिकारिक हो।
23. जीवनमा एक पटक मात्र फुल पार्ने चरा काग हो।
24. . ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् 2012 डिसेम्बर 5 मा सार्बजानिक गरेको "ट्रान्सपरेन्सी¬ इन्टरनेशनलको प्रतिवेदन 2012" को भ्रष्टाचार अवधारणा सुचकांकमा सार्क मुलुकमा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो र बढि हुने देश अफ्गानिस्थान हो।
25. ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् 2012 डिसेम्बर 5 मा सार्बजानिक गरेको "ट्रान्सपरेन्सी¬ इन्टरनेशनलको प्रतिवेदन 2012" को भ्रष्टाचार अवधारणा सुचकांक अनुसार विश्वका 1 सय 76 मुलुकमध्ये नेपाल सो सुचिमा 139 औँ स्थानमा रहेको छ।
26. 2012 डिसेम्बर 4 मा फिलिपिन्समा " बोफा " नामको विनाशकारी आँधी आएको थियो।
27. सन् 2012 डिसेम्बर 1 मा भारतको नयाँ दिल्लीमा आयोजित अन्तराष्ट्रिय जुरिस्ट सम्मेलनमा नेपाली कानुनबिद् खिलराज रेग्मीलाई अन्तराष्ट्रिय जुरिस्ट अवार्डबाट सम्मान गरियो।
28. अग्रेँजी क्यालेन्डर अनुसार अधिक वर्षको 1 दिन फेब्रुअरी महिनामा जोडिन्छ।
29. आलु र टमाटरको Hybrid लाई pomato भनिन्छ।
नेपालको राजपत्रमा 6 भाग छन्।
भुटानी शरणार्थी नेपालमा बि.सं. 2047 मसिँर 14 गते आएका थिए।
निजामति सेवा नियामावली 2050 को आठौँ सशोँधन बि.सं. 2067 भदौ 15 गते भएको थियो।
काठमाडौँमा मापसे जाँच 2068 मसिँर 17 बाट सुरु भएको हो।
सामाजिक सेवा दिवश असोज 6 गते मनाईन्छ।
सबैभन्दा कम उचाईमा रहेको जिल्ला सदरमुकाम जलेश्वर हो।
नेपालको मध्य भागमा पर्ने स्थल पोखरा हो।
जुनार खेतीको लागि प्रख्यात जिल्ला सिन्धुली हो।
सगरमाथा हिमाल खुम्जुङ् गा.वि.स. मा पर्दछ।
ग्याल भन्ज्याङ् गोरखा जिल्लामा पर्दछ।
नेपालको बजेट निर्माणमा मार्ग निर्देशन गर्ने नितिगत व्यवस्थाहरु यसप्रकार छन्:-
क. नेपालको अन्तरिम संविधान, 2063 (भाग 9 आर्थिक कार्यप्रणाली)
ख. आर्थिक कार्यविधि ऐन, 2055
ग. सार्वजानिक खरिद ऐन, 2063
घ. आर्थिक कार्यविधि नियमावली, 2064
ङ. सार्वजानिक खरिद नियामावली, 2064
च. बजेट तर्जुमा दिग्दर्शन, 2064 ।
---------------¬-----
नेपालमा सार्वजानिक सेवा प्रवाहका आधारहरु यसप्रकार छन्:
क. नेपालको अन्तरिम संविधान, 2063
* प्रस्तावना
* मौलिक हक
* राज्यको दायित्व, निर्देशक सिद्दान्त तथा नितिहरु
* सरकारी सेवाको गठन
* विभिन्न आयोगहरुको गठन
ख. निजामति सेवा ऐन 2049, निजामति सेवा नियमावली 2050
ग. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन 2064 तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, 2065
घ. स्थानिय प्रशासन ऐन, 2028
ङ. सुचनाको हक सम्बन्धी ऐन 2064
च. स्थानिय स्वायत्त शासन ऐन 2055 तथा स्थानिय स्वायत्त शासन नियमावली 2056
छ. सरकारी कार्यालय सरलीकरण निर्देशिका
ज. राजनैतिक प्रणाली
झ. राज्यको आर्थिक अवस्था
ञ. सामाजिक,सास्कृत¬िक, धार्मिक र राजनैतिक परिवेश
ट. जनताको माग र चाहना
ठ. नागरिक समाज
ड. वैदेशिक सहयोग
ढ. भौगिलिक अवस्था
ण. अन्तराष्ट्रिय कानून, विभिन्न सन्धि, सम्झौताहरु।

प्रश्न 3 को उत्तरः
---------------¬-----
लामो समयदेखि अभ्यासमा रहेका प्रचलननै परम्परा हुन्। सबै परम्परा कानुनको स्रोत हुन सक्दैनन्। कुनै पनि परम्परा कानुनको स्रोत हुन त्यसमा देहाय तत्वहरु समावेश भएको हुनुपर्दछः
क. लामो अभ्यास
ख. एकरुपता तथा स्थायी अभ्यास
ग. निरन्तरता
घ. आम रुपमा स्वीकारिएको अभ्यास
ङ. निश्चितता
च. कानुन अनुरुप
छ. न्यायसंगत र औचित्यपुर्ण
ज. विरोधाभास नभएको
झ. सार्वभौमिकता
ञ. अनिवार्य रुपमा पालना भएको।
1. नेपालमा सबैभन्दा पहिले स्थापना भएको उद्योग विराटनगर जुट मिल हो।
2. नेपालको पहिलो रगिँन चलचित्र कुमारी हो।
3. म्याग्नाकार्टाम¬ा हस्ताक्षर सन् 1215 मा भएको थियो।
4. सबैभन्दा पुरानो धातु तामालाई मानिन्छ।
5. मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।
. लिम्बु भाषाको लिपि शिरीजंगा हो।
2. पहिलो पटक साझा पुरस्कार पाउने व्यक्ति भुपि शेरचन हुन्।
3. सन् 2012 को फिफा वर्ष खेलाडी लियोनल मेसी भए।
4. जापानमा शताब्दीकै शक्तिशाली भुकम्प 11 मार्च 2011 मा आएको थियो।
5. कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ल हुन्।
राजधानी,मुद्रा र देशको नाम एउटै भएको राष्ट्र जायर हो।
2. अन्तरिक्षमा बसाइने भनिएको प्रस्तावित शहर ओल्गा हो।
3. मुलुकी ऐन अनुसार सम्बन्ध विच्छेद भएको 272 दिन भित्र जन्मेको बच्चा अन्यथा प्रमाणित नभए सम्बन्ध विच्छेद भएको लोग्नेको ठहर्छ।
4. एजेन्डा-21 वातावरण र विकाससँग सम्बन्धित छ।
5. नेपालमा धान दिवश असार 15 गते मनाईन्छ।
. नेपालको राष्ट्रिय गानमा 46 शब्द छन्।
2. नेपालबाट प्रदान गरिने सार्क क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार गौतमबुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कार हो।

----

Continue Reading | comments

लोकसेवाको लागि

May 6, 2013



१. सबैभन्दा कम उमेरमा मन्त्रि परिषदको अध्यक्षता ग्रहण गर्ने व्यक्ति को हुन् ?
डा. तुलसी गिरी, ३६ वर्षमा
२. कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?
गुणकामदेव
३. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लालाई जनाउँछ ?
सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ्ग
४. नेपालको तेस्रो ठूलो खाद्यान्न बाली कुन हो ?
गहुँ
५. कोशी नदीको नाम के को आधारमा राखिएको हो ?
कुशिक ऋषिको नामबाट
६. नेपालका विश्वविद्यालयहरुमा नेपाली भाषाबाट पढाउनुपर्ने नियम कहिले बन्यो ?
वि.स.. २०१४ बाट
७. रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?
गैंडा
८. आरुभित्रको वियाँलाई के भनिन्छ ?
वनस्पति
९. सिरुवा पर्व कुन जातीले मनाउने गर्छन् ?
राजवंशी
१०. मानिसको मष्तिष्कमा रगत कति कति मिनेटमा पुग्छ ?
३ ३ मिनेटमा
११. भगवान् बुद्धले कुन भाषामा उपदेश दिन्थे ?
पाली भाषा
१२. बेलायतका कुन बादशाहले अंग्रेजी बोल्न जान्दैनथे ?
जर्ज प्रथम
१३. कुन तरङ्ग अन्तरिक्षमा पाईदैन ?
ध्वनी तरङ्ग
१४. नेपालको मरुभूमी कुन ठाउँलाई भन्ने गरिन्छ ?
मुस्ताङ्ग
१५. नेपालको पहिलो रङ्गिन चलचित्र कुन हो ?
कुमारी
१६. संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?
अर्थमन्त्रालय
१७. नेपालको पहिलो शाही नेपाली राजदुतवास कुन देशको हो ?
मलेशिया
१८. पृथ्वीको वायुमण्डलमा सबैभन्दा नजिक रहने बादल कुन हो ?
स्टे«टस
१९. ६ शत्रु भन्नाले के केलाई जनाउँछ ?
काम, क्रोध, लोभ, मद, मात्सय
२०. विश्वको सबैभन्दा ठूलो कारागार पाकिस्तानमा पर्छ ।
२१. विश्वको सबैभन्दा ठूलो मुस्लिम देश ईण्डोनेशिया हो ।
२२. विश्वको सबैभन्दा ठूलो विमानस्थल साउदी अरेवियामा छ ।
२३. विश्वको सबैभन्दा ठूलो भुपरिवेष्ठित राष्ट्र मंगोलिया हो ।
२४. विश्वको सबैभन्दा ठूलो खाडी मेक्सिको खाडी हो ।
२५. विश्वको सबैभन्दा ठूलो जलपान गृह अष्ट्रेलियामा छ, यो घुमिरहन्छ ।
२६. विश्वको सबैभन्दा ठूलो हिरा कुल्लीमान हो ।
२७. विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड हो ।
२८. विश्वको सबैभन्दा ठूलो रेलवे ट्रान्स साईबेरियन रेल वे हो ।
२९. विश्वको सबैभन्दा ठूलो दरबार भ्याटिकन दरबार हो ।




1. बिसौं विश्वकप फूटबल खेल कहिले आयोजना हुने भएको छ ? सन् २०१५ सन् २०१४ सन् २०१३ सन् २०१२ 2. बिसौं विश्वकप फूटबल खेल कुन देशमा आयोजना हुने भएको छ ? ब्राजील स्पेन ईटाली दक्षिण कोरिया 3. सन् २०१४ को ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ? वेलायत जापान ईटाली रसिया 4. नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ती को हुन्? पं.दिनबन्धु पोखरेल पं नारायण पोखरेल पं.रामहरी पोखरेल पं.तारानाथ पोखरेल 5. भाईरल हेपाटाईटिसको प्रकार मध्ये तलको कुन चाहि होइन ? A C E D 6. सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी भई गोल्डेन बल जित्ने सफल खेलाडी को हुन् ? डिएगो फोर्लान इकर कासीवाल थोमस मुलर आन्द्रेस ओडेनस 7. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? वि.सं. १९०६ वि.सं. १९०५ वि.सं. १९०३ वि.सं. १९०२ 8. नेपालमा रामापिथेकसको दाँत कहाँ भेटिएको छ ? धरान बुटवल नेपालगञ्ज नारायणगढ 9. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? शिवदेव द्धित्तीय जयस्थीति मल्ल मानदेव नरेन्द्रदेव 10. बौद्धनाथको स्तुप कुन शताब्दीमा निर्माण भएको मानिन्छ ? छैटौं पाँचौ चौथो सातौं 11. रगतमा लाग्ने क्यान्सर कुन हो ? Hybridoma Sarcoma Lymphame Leukemia 12. टेलिफोनमा Hello शव्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? थोमस एल्वा एडिसन म्याडम क्युरी गुगिल्मो मार्कोनी अल्वर्ट आइन्टाइन 13. नेपाललाई कहिले विफरमुक्त देश घोषणा गरियो ? वि.सं. २०३४ जेठ १ वि.सं. २०३४ वैशाख ११ वि.सं. २०३४ श्रावण १ वि.सं. २०३४ वैशाख १ 14. Amnesty international कसको सक्रियतामा स्थापना भयो ? पिटर वेनेन्सन ट्रिग्वेली हेनरी ड्युना कोफि अन्नान 15. क्रिस्चियनहरुको मुल धार्मिक ग्रन्थ कुन हो ? कुरान त्रिपिटक महाभारत बाइबल 16. आसियान को दशौ सदस्य राष्ट्र कुन हो ? लाओस कम्बोडिया भियतनाम मलेसिया 17. अमरसिंह थापालाई अनेक प्रलोभन दिई आत्मसमर्पण गर्न निम्त्याउने अंग्रज जनरल को थिए ? अक्टरलोनी जनरल जिलेस्पी जनरल हेमिङ्गटन उल्लेखित कुनैपनि होइन 18. अमरसिंह थापाका छोरा भिमसेन थापाको जन्म कहिले भएको थियो ? वि.सं. १८३४ वि.सं. १८३२ वि.सं. १८३० वि.सं. १८३६ 19. जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ? वि.सं. शाके संवत इस्वी संवत नेपाल संवत 20. जिसस क्राइस्टको हत्या कसरी भएको थियो ? विष सेवन गराएर झुण्डाएर गोली हानेर गिलोटिनमा राखेर 21. कुन अवधिलाई राष्ट्रनिर्माणको हिसावले सहभागिताविहीन अवधि मानिएको छ ? २०१७�२०४७ २००७�१७ १८४५�२००७ १११९�१८४५ 22. सन् २०१२ मे २९ तारिखमा सोलुखुम्वुमा भएको १० औं तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथुन दौडको पुरुष तर्फको उपाधि फुर्वा तामाङ्ग (तेस्रो पटक उपाधि जितेका) ले जितेका छन् भने महिला तर्फको उपाधि कसले जितेको छ ? मिङ्किया शेर्पा मिङ्गमा शेर्पा जाङ्बु शेर्पा आङ्फुटी शेर्पा 24. आर्किमिडिजका गुरु को थिए ? कपर्निकस एरिस्टोटल युक्लिड न्युटन 25. मानव विकास सुचकांकमा बढि कमजोर विकासक्षेत्र कुन हो ? पश्चिमाञ्चल सुदुर पश्चिमाञ्चल मध्य पश्चिमाञ्चल पुर्वाञ्चल
Continue Reading | comments


लोकसेवा सहयोग


, बोधि बृक्ष  केलाई भनिन्छ ?
जुन रुखमुनि बसेर सिद्धार्थ बवधिस्त्वले बोधिज्ञान प्राप्त गर्नुभइ बुद्ध हुनुभयो त्यस रुखलाई बोधिबृक्ष भनिन्छ । बोधिबृक्ष भनेको पीपलको रुख हो तर सबै सबै पीपलको रुखलाई बोधिबृक्ष भनिंदैन । केवल बुद्धले ज्ञान प्राप्त गर्नुभएको पीपलको रुखलाई मात्रै बोधिबृक्ष भनिन्छ । पीपलको आयु सामान्यतःनिकै धेरै हुने गर्दछ । २२, २३ सय बर्ष अघिसम्मको बोधिबृक्ष अद्यावधिसम्म जीवितै रहेको बौद्ध देश श्रीलंकाको अनुराधपुरमा जीवन्तछ । सम्भवतः श्रावस्तीमा बुद्धकालिन पीपलको रुख जहां बसेर बुद्धले उपदेश दिनु भएको थियो अहिले सम्म जीवन्त रहेकोछ ।
पञ्चभद्वर्गीय कसलाई भनिन्छ ?
भगवान बुद्धलाई नामाकरण गर्ने समयमा अवश्य यिनि भविष्यमा बुद्ध हुनेछ भनेर ठोकुवा गर्ने कान्छो ब्राम्हण कोण्डन्यको न्तृत्वमा प्रवज्जित भएका ५ जना ब्राम्हणहरुलाई नै पञ्चभद्रवर्गीय भनिन्छ । सिद्धार्थ बोधिसत्वले बुद्ध हुनु अघि ६ बर्षसम्म दुष्करचर्या गरी तपश्या गरिरहनुहुंदा तिनिहरुले नै उहाँलाई आवश्यक सेवा गरिरहेका थिए । पछि सिद्धार्थले दुष्कर चर्या त्यागेर मध्यममार्ग लाग्दा "सिद्धार्थको तप भ्रष्त भयो"भनी ती पञ्चभद्रवर्गीयहरुले सिद्धार्थलाई छोडेर सारनाथमा अलग्गै बस्न गएका थिए । उनिहरुका ना हुन् _कोण्डन्य, वप्प, महानाम, भद्दीय र अस्सजित।
३ गौतम बुद्धलाई किन भगवान भनिएको ?
गौतम बुद्धलाई भगवान भनिन्छ । उनलाई कुनै देवता  भएर भगवान भनिएको होईन । भाग्यगुणले सम्पन्न भएको कारणले गर्दा नै उहाँलाई भगवान भनिएको हो । ति भाग्यगुण यस प्रकारछन् , इस्सरीय आफ्नो मन आफूले भनेसरी हुने भाग्य २, धम्म राम्रो धर्मले परिपूर्ण हुने भाग्य ३, यस परिवार तथा यशकीर्ति सम्पन्न हुने भाग्य ४, सिरि श्रीशोभाले सम्पन्न हुने भाग्य ५, काम आफूले चिताएसरि पूरा गर्नसक्ने भाग्य र ६, पयत्त ठूलो उत्साह र पराक्रम हुने भाग्य ।
,दशबल तथागत भनेको के हो ?
भगवान बुद्धलाई यी गुण बिशेषताहरु भएकोले कारणले उहाँलाई दशबल तथागत भनिन्छ १, स्थान अस्थानको ठीक ज्ञान हुने २, कर्म र कर्मफलाई राम्ररी जान्ने ३, सम्यकज्ञान हुने ४, ब्रम्हाण्डलाई जान्ने ५, बिभिन्न प्राणीहरुको ज्ञान हुने ६, अरुहरुको इन्द्रीय शक्त्तीलाई जान्ने ७, क्लेश निर्मूल पार्न सक्ने ८, पूर्वजन्म थाहा हुने ९, सबैको सुगति दुर्गति जान्ने र १०, निर्वाणलाई साक्षात्कार गर्ने ।
५ स्रोतापत्तिफल भनेको के हो ?
दुःखमुक्त्त निर्वाणको स्रोतमा पुगेको फेरि कुनैपनि हालतमा दुर्गति पतन नहुने र बढीमा ७ जन्म भित्रमा निर्वाणमा पुग्ने आर्य मार्गफलमा प्रतिष्ठित हुनुलाई स्रोतापत्तिफल भनिन्छ । यो फल प्राप्त गरेका व्यक्त्तीमा बुद्ध धर्म र संघ प्रति अटल श्रद्धा हुन्छ भने शील कहिल्यै बिगार्दैन । साथै मनभित्रका ३ क्लेशहरु पनि नाश गरिसकेको हुन्छ -
, सत्कायदृष्टि (, मेरो भन्ने अहंभाव)
विचिकिच्छा ( अनावश्यक शंका उपशंका
, शीलब्रत परामर्श अन्धविश्वास)
६ बुद्ध कति प्रकारका हुन्छन् ?
 तीन प्रकारका हुन्छन् ।
१ श्रावक बुद्धःअरुको उपदेश सुनेर बोधिज्ञान प्राप्त गर्ने श्राव बुद्ध हुनको लागि बुद्धको उपस्थिति जरुरीछ जस्तो सारीपुत्र महास्थवीर मोद्गल्यान महास्थवीर कोण्डन्य महास्थवीर आदि भिक्षुहरु श्रावक बुद्ध हुन् ।
२ प्रत्येक बुद्धःस्वयमले बोधिज्ञान अवबोध गरी बुद्ध हुने तर अरुलाई नबुजाउने ।
३ सम्यक सम्बुद्धःस्वयमले बोधिज्ञान प्राप्त गर्ने र अरुलाई पनि बहुजन हिताय बहुजन सुखायको निमित्त प्रचार गर्दै बुझाउने सर्बज्ञ बुद्ध जस्तो शाक्यमुनी भगवान बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ
Continue Reading | comments

सामान्य जानकारी


सामान्य जानकारी

  1. विश्वमा सबैभन्दा धेरै प्रजाति भएको जीव जुका हो।
  2.  नेपालको सिन्धुली जिल्ला जुनार खेतिका लागि प्रसिद्ध छ।
  3.   नेपालबाट समुद्र 1127 कि.मी. टाढा छ।
  4.  मदन पुरस्कार पाउने विदेशी फादर विलियम्स हुन्।
  5.  सन् 2013 को जनवरीमा प्रकाशित तथ्य अनुसार हाल विश्वका सर्वाधिक धनि व्यक्ति मेक्सिकोका कार्लोस स्लिम हुन्।
  6.  टिपताला झरना, इलाम डाँडा झरनाः ताप्लेजुङ
  7.  ह्यातुङ झरनाः तेह्रथुम
  8.   चिर्खुवा खोला झरनाः भोजपुर
  9.   पोकली झरना, रातमाटे झरनाः ओखलढंगा
  10.  दिप्रुङ् झरनाः खोटाङ
  11.  ओडरी खोलाको झरना, खुवाको झरनाः उदयपुर
  12.  छहरा खोला झरना, फुङफुङ झरनाः नुवाकोट
  13.  भैरवकुण्ड झरना, गुम्छाथाल झरनाः सिन्धुपाल्चोक
  14.   तीन धाइ खोलाको झरनाः काभ्रे
  15.  सहस्रधारा झरनाः पर्वत 
  16.  यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ।
  17.  पानीमा धुल्ने भिटामिनहरु भिटामिन बी र सी हुन्।
  18. वि.सं. 2007 साल अगाडि नेपालको 4 मुलुकहरु संग दौत्य सम्बन्ध कायम भएको थियो ।
  19. वि.सं. 2068 को जनगणनाको अन्तिम नतिजा अनुसार दोस्रो धेरै जनसंख्या भएको जिल्ला मोरङ हो।
  20. ."दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
  21. भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो।
  22.  सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो।
  23.  प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
  24.  राणाकालमा नेपाललाई 35 जिल्लामा विभाजन गरिएको थियो।
  25.   Green Peace को स्थापना सन् 1971 मा गरिएको हो।
  26.  14 औँ सार्क शिखर सम्मेलनमा नेपालको तर्फबाट भाग लिने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुन्।
  27.  नेपालमा किर्तिनिधि बिष्ट प्रधानमन्त्री हुदाँ सिँहदरबारमा आगलागी भएको थियो।
  28.  पृथ्वी दिवस अप्रिल 22 मा मनाईन्छ।
  29.  नेपालको सबैभन्दा पुरानो मुर्ति बागमति किनारको विरुपाक्षको मुर्ति हो।
  30.   विश्वमा सबैभन्दा बढि मुर्ति बुद्धको छ।
  31.  नेपालसँग दौत्य सम्बन्ध कायम भएको पछिल्लो सार्क राष्ट्र भुटान हो।
  32.  दुखाई नाप्ने यन्त्रला एल्गोमिटर भनिन्छ।
  33.  Man of Peace भनेर लाल बहादुर शास्त्रीलाई चिनिन्छ।
  34.  छाँयानाथ दह मुगु जिल्लामा पर्दछ।
  35.  सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो।
  36.  हुलाकीले चिठ्ठी बोक्ने झोलालाई पेनी ब्लक भनिन्छ।
  37.  कामरेड शब्द स्पेनिस भाषाबाट आएको हो।
  38.  सयुक्त राष्ट्र संघको महासभामा अहिलेसम्ममा सबैभन्दा कम बोल्ने व्यक्ति भुटानका विदेशमन्त्री दावा छिरिङ हुन् उनले मात्र 30 सेकेण्ड बोलेका थिए।
  39.  रोगहरूको अध्ययन गर्ने विज्ञानलाइ Pathology भनिन्छ ।
  40. नशा सम्बिधि अध्ययन गर्ने विज्ञानलाइ Neurology भनिन्छ ।
  41. चाप नाप्ने एकाइलाइ पास्कल भनिन्छ 
  42. सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने व्यक्ति अमेरिकाका जोर्डन रेमिरोले 13 वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए।
  43. जटापोखरी दोलखा जिल्लामा पर्दछ।
  44. रातो मछिन्द्रनाथको जात्रा नरेन्द्रदेवले चलाएका हुन्।
  45. नेपालको राष्ट्रिय धुन अम्बर गुरुङले रचेका हुन्।
  46. तापको परीमाण नाप्ने यन्त्रलाई क्यालोरीमिटर भनिन्छ।
  47. नेपालको राष्ट्रिय धुन ब्याकुल माइला रचेका हुन् 
  48. नाईट्रोजनयुक्त मल युरियाको रासायनिक शुत्र NH2-CO-NH2 हो।
  49. उत्तर अमेरिकाको धाँसे मैदानलाई प्रेरिज भनिन्छ।
  50. 'बेलविवाह' नेवार जातिसँग सम्बन्धित छ भने 'भेजा' संगठन मगर जाति सँग सम्बन्धित छ।
  51. खप्तड ताल, डोटी कुनै पनि राष्ट्रिय निकुञ्ज भित्र पर्दैन।
  52. रात दिन प्राण वायु दिईरहने विरुवा तुलशी हो।
Continue Reading | comments

विश्व किर्तिमानमा नेपाल


विश्व किर्तिमानमा नेपाल

१. विश्वको सर्वोच्च शिखर :-  सगरमाथा (८८४८ मिटर )
२. विश्वको सर्वोच्च उचाईमा रहेको होटेल:-  सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित १२,७१३ फिट उचाईमा रहेको “होटल एभरेष्ट भ्यु“
३. सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज :-  सगरमाथा राष्ट्रिय निकुञ्ज
४. सर्वोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला :- पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५०५० मिटरको उचाई रहेको पिरामिड नामक बैज्ञानिक प्रयोगशाला
५. सर्वोच्च स्थानमा रहेको ताल :-  मनाङ जिल्लाको तिलिचो ताल (४९१९ मिटर )

६. सर्वोच्च स्थानमा रहेको झरना:- डोल्पा जिल्लास्थित सुलिगढ झरना (३६१३ मिटर )
७. सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी :-  अरुण नदी
८. सर्वोच्च स्थानमा रहेको बस्ती :-  डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती
९. विश्वको सर्वोच्च उचाईको धानखेती :-  जुम्ला जिल्लाको पतरासी गा.वि.स.को घुमचौर जिउलोमा गरिने “जुम्लि मार्सी“ नामको धानखेती (२८५० मिटर उचाई )
१०. सर्बाधिक उचाईमा पाईने फूल :-  स्टेलरिया डेकुम्बेन (६४९२ मिटर उचाईमा )
११. होचो उपत्यका :-  अरुण उपत्यका ( पुर्वमा ८५८६ मिटर अग्लो कञ्चनजङघा र पश्चिममा ८८४८ मिटर अग्लो सगरमाथाको बिचमा पर्ने उपत्यका )
१२. सर्बाधिक गहिरो गल्छी :-  म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बीचमा कालीगण्डकी नदीले बनाएको ६८६७ मिटर गहिरो गल्छी
१३. नेपालमा मात्र पाईने चरा :-  का“डेभ्याकुर (स्पाईनी ब्याब्लर )
१४. दुर्लभ च्याउ ः ट्रयाफिना नेपोलीन्सस
१५. विश्वमा सबभन्दा धेरै अलैंची उत्पादन गर्ने देश ः नेपाल 
Continue Reading | comments

जानकारीहरू


जानकारीहरू

  • सात देश र तीन राजधानी छोएर बग्ने नदी   – डेन्युव नदी
  • छ देश भएर बग्ने नदी                                – मेकङ्ग
  • विश्वको सबभन्दा ठूलो नदी                         – अमेजन (द. अमेरिका, ६२९६)
  • विश्वको सबभन्दा लामो नदी                        – नाइल (अपिका, ६६९० कि.मि.)
  • नेपालका सर्वोच्च उचाइमा रहेको भञ्ज्याङ्ग झिन्साङ्ग, ताप्लेजुङ्ग जिल्लामा छ ।
  • नेपालको सबभन्दा होचो भञ्ज्याङ्ग झुमा कोदारी हो ।
  • नेपालको सबभन्दा होचो भाग धनुषाको मुसहरनियामा ५९ मिटर (समुद्र सतह देखि) रहेको छ ।
Continue Reading | comments

७ वटा महादेशहरु

May 2, 2013


पृथ्वीमा निम्न ७ वटा महादेशहरु रहेका छन्।

१.  एसिया  महादेश
२. अफ्रिका  महादेश
३. उत्तर अमेरीका  महादेश
४. दक्षिण अमेरीका  महादेश
५. यूरोप  महादेश
६.  अष्ट्रेलिया  महादेश
७. अन्ट्रार्कटिका  महादेश

एसिया महादेश (Asia Continent)
---------------------------------
-- विश्वका विभिन्न महादेशहरु मध्येको सबैभन्दा ठुलो महादेश एसिया महादेश हो ।
-- यस महादेशको अधिकाशं भाग उत्तरी गोलाद्धमा पर्दछ ,१० डिग्री दक्षिणि अक्षांश देखि ७८ डिग्रि अक्षाशं र २५ डिग्री पुर्वी देशान्तर देखि १८० डिग्री देशान्तर पार गरि १७० डिग्री पश्चिम सम्म यो महादेश फैलियको छ ।
-- यस महादेशको क्षेत्रफल ४३,९९,९०० वर्ग कि.मि.रहेको छ ।
-- विश्वको करिब ५४ प्रतिशत मानिसहरुको बसोबस रहेको यस महादेशले विश्वको कुल भु भागको करिब ३० प्रतिशत  भु- भाग ओगटेको छ ।
-- यस महादेशमा विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथा विश्व कै गहिरो ताल वैकाल विश्वकै ठुलो ताल क्यास्पियन सागर र विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो पर्दछ ।
-- यस महादेशलाई विसमताको महादेशको उपनामले समेत चिनिन्छ ।

अफ्रिका महादेश
---------------
--   यो महादेश एसिया पछिको सबैभन्दा ठुलो र विश्वको दोस्रो ठुलो महादेश हो ।
--   यो महादेशलाई भूमध्ये रेखाले ठिक बिच बाट काटेकोले यो महादेश उत्तर र दक्षिण गोलाद्धमा बराबर रुपमा फैलियको छ ।
--   यस महादेशको सरदर क्षेत्रफल २,९७,८५,००० बर्ग कि.मि. रहेको छ।
--   यो महादेशका एटलस र डैकन्सवर्ग प्रमुख पर्वत हुन भने किलिमान्जरो सर्वोच्च शिखर एवम् ज्वालामुखि पर्वत हो ।
--   विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा (६८,००,००० बर्ग कि.मि.) यसै महादेशमा पर्दछ ।
--   यस महादेशमा प्राय विश्वका सवै प्राचिनतम् एवम् नबिनतम संस्कृति पाईन्छ ।
--   विश्वको सबैभन्दा  लामो नदि नाइल ठुलो हिरा खानि किम्वर खान ,स्वर्ण उत्पादक नगर जोहान्सवर्ग यसै महादेशमा पर्दछ ।

उत्तर अमेरीका महादेश
-----------------------
--  यो विश्वको तस्रो ठुलो महादेश  हो ।
--  उत्तर तिर फुकेको र दक्षिणतिर साघुरीयको यो महादेश पुरै उत्तरी गोलाद्धमा पर्दछ ।
--  यो महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएका हुन्,त्यसैले यस महादेशलाई नँया संसारको उपनामले समेत चिनिन्छ ।
--  विश्वको सबैभन्दा ताजा पानिको ताल सुपेरीयर ,सबैभन्दा ठुलो गुम्वज एस्टेडोम आदि पनि यसै महादेशमा पर्दछ ।
--  यो महादेश १० डिग्री उतरी अक्षाश देखि ८० डिग्री उतरी अक्षाश सम्म र २० डिग्री पश्चिमी देशान्तर देखि १६० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
--  विश्वको सबैभन्दा ठुलो नेशनल पार्क बुड बफेली नेशनल पार्क (क्यानडा) यसै महादेशमा पर्दछ ।
--  यस महादेशमा पाईने शितोष्ण घासे मैदान प्रेयस  यस महादेश को अनुपम उपहारको रुपमा लिइन्छ ।

दक्षिण अमेरीका
----------------
--  यो महादेश विश्वको चौथो ठुलो महादेश हो ।
--  यो महादेश १२ डिग्री उत्तरी अक्षाशदेखि ५६ डिग्री दक्षिणी अक्षाश सम्म ,३६ डिग्री पश्चिमि देशान्तर देखि ८० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
--  यस महादेशको क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि. रहेको छ ।
--  पानामा नहरले उत्तर र दक्षिण अमेरीका को सिमाना लाई छट्याउने काम गरेको छ ।
--  विश्वको सबैभन्दा ठुलो पवर्तमाला एण्डिज पवर्तमाला यसै महादेशमा पर्दछ ।
--  दक्षिण अमेरीकी महादेशमै रहेको अमेजन नदिलाई विश्वकै सबैभन्दा ठुलो नदिको रुपमा लिईन्छ ।
--  विश्वको सबैभन्दा उचाइमा रहेको राजधानि लापान (बोलिभिया) यसै महादेशमा पर्दछ ।
--  दक्षिण अमेरीकाको अर्जेन्टिना सम्म फैलिएको घासे मैदान पेम्पाज यसै महादेशमा पर्दछ ।

यूरोप महादेश
-------------
--  यो महादेश विश्वको छैठौ ठुलो महादेश हो ।
--  यो महादेश  पूरै उतरी गोलाद्धमा पर्दछ ।
--  यो महादेश ३९ डिग्री उतरी गोलाद्ध देखी ७१डिग्री उतरी अक्षाशं सम्म र ८६ डिग्री पूर्वी देशान्तर देखि २०   डिग्री पश्चिमी देशान्तर सम्म फै्रलियको छ ।
--  यस महादेशको क्षेत्रफल १०४९८०० वर्ग कि.मि रहेको छ ।
--  यस महादेशलाइ भित्रि समुन्द्रले घेरीयको महादेश समेत भनिन्छ ।
--  समुन्दी किनार छिया छिया भएकोले यस महादेशलाइ लामे समुन्द्रि किनार भएको महादेश तथा  प्रायद्धिपको प्रायद्धिप भनेर पनि चिन्ने गरीन्छ ।
--  यस महादेहको सबैभन्दा सर्वोच्च शिखर एव्रल्ज(५६३३ मि.) रहेको छ ।
--  यो महादेशको प्रसिद्ध नदि डेन्वयूव नदि हो जुन ७ भन्दा बढि देश भएर बग्ने गरेको छ ।
--  यस महादेशको यूक्रेन देशलाई bread basket of the world पनि भनिन्छ ।

अष्ट्रेलिया महादेश
-----------------
-- यो विश्वको सबैभन्दा सानो महादेश हो ।
-- यो महादेशको क्षेत्रफल ७६६८८० वर्ग कि.मि मात्र रहेको छ ।
-- यो महादेश नै एउटा देश रहेको छ ,यो महादेश विभिन्न टापू हरु मिलेर वनेको छ ।
-- यो महादेश को अधिकाशं भू भाग दक्षिणी गोलाद्धमा रहे
-- यो महादेशको उत्तर पूर्व तर्फ समुन्द्री भागमा २०० कि.मि लामो मुगा को ढिस्का रहेको छ। जुन समुन्द्री कीराहरुका हाड बाट बनेको पत्ता लागेको छ ।
-- यस महादेश लाई विचित्रताको महादेशको उपनामले समेत चिनिने गरिन्छ ।
Continue Reading | comments

पढेर-लेखेर के गर्नु छ

पढेर-लेखेर के गर्नु छ ??
आखिर एकदिन सबैलाई मर्नु छ ||
मरेर पनि फेरी अर्को जुनि लिइयो भने ...
फेरी नस्ररीबाटै पढ्नु छ ||


जुन उदाए रात हुन्छ
घाम उदायो भने बिहानी ||
मिलन भए जिबन बन्छ
बिछोड भयो भने कहानी ||


Continue Reading | comments

FOR MBBS Preparation

FOR MBBS Preparation All Question Collection

2067

QUESTIONS WITH SOLUTIONS OF MODEL ENTRANCE EXAM BASED ON MOE IOM BPKIHS PAHS & KUMET. 












Read more: http://www.hsebguides.com
Continue Reading | comments

Pageviews

Followers